सामाजिक कार्यमा अगाडि रहेको जि.भि.एन. कलेजका विद्यार्थी पुगे खाद्यान्न लगेर आश्रममा
नेपालगन्ज : शिक्षा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल बाँकेको जि.भि.एन. कलेज नेपालगन्जमा कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुले सामाजिक अध्ययन तथा जिवन उपयोगी सीपमा समाबेश गरिएको मानवता सम्बन्धि विषयलाई आत्मसात गर्दै नेपालगन्जमा रहेको मानव सेवा आश्रममा खाद्यान्न वितरण गरेका छन् । उक्त आश्रममा रहेका लक्ष्मी नारायण मुमा बुबालाई केही हदसम्म भएपनि राहत होस् भन्ने उद्देश्यले खाद्यान्न […]
Continue Reading