निलसागर केन्द्रका २० जना बालबालिकालाई बाल मन्दिरमा निशुल्क पढाइने : अध्यक्ष आचार्य

नेपालगन्ज : “सेवा नै धर्म हो ” भन्ने उद्देश्यका साथ बाँकेको नेपालगन्जमा रहेको असहाय अशक्त तथा जेष्ठ नागरिक केन्द्र निलसागर आश्रममा रहेका २० जना बालबालिकालाई बाल मन्दिरमा कक्षा ५ सम्म निशुल्क पढाइने बाल मन्दिर सञ्चालक समितिका अध्यक्ष दत्त प्रसाद आचार्यले बताउनु भएको छ । करिव करिव मृत अबस्थामा र जिर्ण अबस्थामा रहेको बाल मन्दिर लाई […]

Continue Reading

मनकामना स्मार्ट लघु वित्तको आइ पी ओ आज बाँडफाँड हुदै

काठमाडौं : मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आइपीओ आज सोमबार (असार २८ गते) बिहान ९ः३० बजे बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको छ । यसको  प्री–अलोटमेन्ट गत शुक्रबार नै सम्पन्न भइसकेको छ । यो आइपीओमा २० लाख ३६ हजार २४५ जना आवेदकले २ करोड ६५ लाख ७४ […]

Continue Reading

सोमबारसम्म मनकामना स्मार्ट लघु वित्तको आइ पी ओ बाँडफाँड हुदै

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आइपीओ आउने  सोमबारसम्म बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आज (शुक्रबार) प्री अलोटमेन्ट सम्पन्न गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा डकुमेन्ट पठाइएको छ । बोर्डबाट अनुमति प्राप्त भएमा सकेसम्म आइतबार नै तर त्यो सम्भव नभएमा सोमबार बाँडफाँट गर्ने तयारी गरिएको एनएमबि क्यापिटलले जानकारी गराएकोे छ । तर […]

Continue Reading

आगामी साउन महिनादेखि अवैध मोबाइल नचल्ने

सरकारले आगामी साउन १ गतेदेखि अवैध रुपमा आयात भएका मोवाइलमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले अगामी आर्थिक वर्ष २०७८-०८९ को सुरुबाटै अवैध अर्थात् ‘ग्रे मार्केट’बाट ल्याइएका मोबाइल चल्न रोक लगाउने भएको हो । प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सेवा सञ्चालनमा ल्याई अवैध मोबाइलमाथि पूर्ण प्रतिबन्ध लगाउन लागेको जनाएको छ । […]

Continue Reading

सिन्धुपाल्चोकका बाढीपीडितलाई अप्टिमिस्ट क्लब अफ नेपालगन्जको सहयोग

अविरल वर्षाका कारण आएको बाढीबाट बिस्थापित भएका सिन्धुपाल्चोकको हेलम्बुका ३५ घर परिवारलाई राहत बितरण गरिएको छ । बास नेपाल Bas Nepal केन्द्रीय कार्यालय नेपालगन्ज, अप्टिमिस्ट क्लव अफ नेपालगन्जको आयोजना र बास सिन्धुपाल्चोक शाखाको संयोजनमा राहत प्रदान गरिएको हो । प्रति घर परिवारलाई १ किलो चिनी, १ प्याकेट चिया व्याग, १ वटा नुहाउने साबुन, २ वटा […]

Continue Reading

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य जारी, सम्पन्न हुन अझै केही महिना लाग्ने

राष्ट्रिय गौरवको योजना अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य निरन्तर जारी छ । विमानस्थलको निर्माणकार्य अबको ६ महिनाभित्र सम्पन्न हुने बताइएको छ । यही महिना भित्र निर्माण सम्पन्न हुनपर्ने भए पनि कोरोनाका कारण आयोजना पर धकेलिएको हो ।  गत आर्थिक वर्ष २०७६/७७ मा ६१ प्रतिशत भौतिक प्रगति भएको थियो । गत वर्ष समेत कोरोनाका कारण निर्माणले […]

Continue Reading

सल्यानमा बास नेपालले खाद्यान्न तथा मास्क वितरण गरेको छ

सल्यानको शारदा नगरपालिका वडा नम्वर ३ संगीत टाेल र वडा नम्वर ८ का विपन्न परिवारलाई बासद्वारा  खाद्यान्न र मास्क वितरण गरेको छ । मंगलबार सल्यानको शारदा नगरपालिका अन्तर्गतको संगीत टोलका र वडा नम्बर ८ का  अति बिपन्न परिवारलाई स्वास्थ्य सामाग्री सहित प्रती परिवार २५ किलो चामल, ३ किलो दाल, १ लिटर तेल र १ प्याकेट […]

Continue Reading

असार मसान्तभित्र सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेलाई लाभैलाभ, हेर्नुहोस्

सामाजिक सुरक्षा कोषले यही असार २०७८ भित्र आवद्ध हुनेलाई लाभ नै लाभ हुने भएकोले छिटो आवद्ध हुन पनि आग्रह गरेको छ । कोषले सोमबार पत्रकार सम्मेलन गरेरै बजारमा कोषमा आवद्ध हुँदा पाइने फाइदाको विषयमा चर्चा नगरी नचाहिने अफवाह फैलाइएको भन्दै त्यसको आलोचना गरेको छ । कोषले सहप्रवक्ता रोहित रेग्मीले भने ‘कोषमा आवद्ध हुँदा खाइपाइ आएको […]

Continue Reading

मदन भण्डारी राष्ट्रिय पुरस्कार २०७७ बाट सम्मानित सुनिताले भनिन् यो सम्मान सबैको हो

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा कोभिड आइ सी यु मा कार्यरत नर्स सुनिता सहकारी एक लाख राशीको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट आज सम्मानित हुनुभएको छ । जननेता मदनकुमार भण्डारीको ७०औँ जन्मजयन्तीका अवसरमा सोमबार मदन भण्डारी फाउण्डेशनद्वारा कोभिड–१९ महामारीमा अग्रमोर्चामा रही सेवा गर्ने स्वास्थ्यकर्मीलाई २०७७ सालको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित गर्नेक्रममा स्टाफ नर्स सहकारीलाई प्रधानमन्त्री केपी शर्मा […]

Continue Reading

गरिबीको सहारा बन्दै युवा संघ नेपाल बैजनाथ गाउँ कमिटी

नेपालगन्ज : युवा संघ नेपाल बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रेम बिष्ट,युवा संघ बाँके जिल्ला सदस्य यज्ञ पुन र खगेन्द्र तिरुवाको पहलमा बैजनाथ गाउँपालिका वडा नम्बर ६ डरा गाउँका गिता सुनारको परिवारलाई खाद्यान्न तथा त्रीपाल सहयोग गरेका छन् । युवा संघ बैजनाथले बर्षाको कारण चुहिएको छानोलाई तत्कालको लागि त्रीपालले छाउने काम संगै खाद्यान्न सहयोग गरेको हो । […]

Continue Reading