सामाजिक कार्यमा अगाडि रहेको जि.भि.एन. कलेजका विद्यार्थी पुगे खाद्यान्न लगेर आश्रममा

नेपालगन्ज : शिक्षा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल बाँकेको जि.भि.एन. कलेज नेपालगन्जमा  कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुले सामाजिक अध्ययन तथा जिवन उपयोगी सीपमा समाबेश गरिएको मानवता सम्बन्धि विषयलाई आत्मसात गर्दै नेपालगन्जमा रहेको मानव सेवा आश्रममा खाद्यान्न वितरण गरेका छन् । उक्त  आश्रममा रहेका  लक्ष्मी नारायण  मुमा बुबालाई केही हदसम्म भएपनि राहत होस् भन्ने उद्देश्यले खाद्यान्न […]

Continue Reading

प्रेस नोटमा भने ललिता निवास प्रकरणमा मेरो कुनै सम्बन्ध र संलग्नता छैन: दीनानाथ शर्मा

काठमाडौं । पूर्व शिक्षामन्त्री एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव दीनानाथ शर्माले कुनै संलग्नता र सम्बन्ध नभएको विषयमा आफ्नो नाम जोडेर आएको समाचारप्रति आपत्ति जनाएका छन् । कान्तिपुर दैनिकको मुखपृष्ठमा आज प्रकाशित ललिता निवास प्रकरणसम्बन्धी समाचारमा ‘गुठीमा जग्गा लैजाने निर्णय’मा आफ्नो नाम जोडिएको प्रति नेता शर्माले आपत्ति प्रकट गरेका हुन् । आज एक प्रेस नोट […]

Continue Reading

आज राति देखि लागु हुने गरि पेट्रोलियम पदार्थको मुल्य घट्यो

नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । जसअनुसार  निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँ मूल्य घटाएको छ । त्यस्तै तराईको हकमा प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको छ भने सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटाएको निगमले जनाएको छ । सोमबार […]

Continue Reading

मुस्लिम जर्नलिस्ट क्लब नेपालले सात जनालाई सम्मान

नेपालगन्ज – मुस्लिम जर्नलिस्ट क्लब नेपालले सात जनालाई सम्मान गरेको छ । मर्निङ स्टार ९० मेगाहर्ज नेपालगन्जका स्टेशन म्यानेजर, गुड न्यूज राष्ट्रिय साप्ताहिकका प्रधान सम्पादक तथा गुडन्यूज खबर डटकमका सम्पादक डा. डक्टप्रसाद धिताललाई ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा सम्मान २०२३’ बाट सम्मानित हुनु भएको छ । बिहीवार नेपालगन्जमा आयोजना गरिएको एक वृहत् कार्यक्रममा डा. धिताल लगायत सात […]

Continue Reading

सिलाई कटाई तालिमले बर्दियाका विपन्न महिला आर्थिक रुपमा सक्षम बन्दै

नेपालगञ्ज- प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सिलाई तालिमसंगै सामाग्री समेत लिएर व्यवसाय शुरु गरेका बर्दियाका युवा महिलाहरु आर्थिक रुपमा सक्षम बन्दै गएका छन् ।केही समयअघिसम्म बेरोजगार भै खाना लाउन समेत समस्या भैरहेको बताउने ती युवा महिलाले अहिले न्युनतम १२ हजार देखि १५ हजार मासिक आम्दानी गरेर घर खर्च चलाईरहेको जनाएका छन् ।सिलाई तालिम […]

Continue Reading

कोहलपुर नगरपालिकाद्वारा स्थापना दिवसको अवसरमा चार जना पत्रकार सम्मानित

कोहलपुर नगरपालिकाको १०औं स्थापना दिवसको अवसरमा कोहलपुर टुडेका प्रकाशक तथा प्रेस सेन्टर नेपाल बाँके जिल्ला कमिटी सहसचिव डिल्ली शाही सहिद चारजना पत्रकारलाई उत्कृष्ट पत्रकारीता पुरस्कारबाट नगद सहित सम्मान गरेको छ । कोहलपुर नगरपालिकाले उक्त क्षेत्रमा सत्य, तथ्य, निष्पक्ष तथा खोजमुलक पत्रकारीता एवम् नागरिक सचेतना अभिबृद्धि क्षेत्रमा कलम चलाएको भन्दै उनीहरुलाई पत्रकारीता पुरस्कार प्रदान गरेको हो […]

Continue Reading

शारीरिक असक्तता भएका पत्रकार कठायतलाई  स्कुटर हस्तान्तरण

नेपालगन्ज : शारीरिक अपांगता भएका प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य (कर्णाली प्रदेशका)  पत्रकार मन बहादुर कठायतलाई अपांगमैत्री स्कुटर हस्तान्तरण गरिएको छ । लुम्बिनी प्रदेशका पू्व गृहमन्त्री तथा माओवादी केन्द्रका नेता तिलक शर्मा हिमालको हातबाट पत्रकारलाई स्कुटरको चाबी दिएर हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै पुर्व मन्त्री शर्माले विश्वासको खडेरी परेको वर्तमान समयमा विश्वास गरि शारीरिक […]

Continue Reading

शारीरिक असक्तता भएका पत्रकार कठायतलाई स्कुटर हस्तान्तरण गर्दै

नेपालगन्ज : शारीरिक अपांगता भएका प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य (कर्णाली प्रदेशका) पत्रकार मन बहादुर कठायतलाई अपांगमैत्री स्कुटर हस्तान्तरण गरिने भएको छ । लुम्बिनी प्रदेशका पू्व गृहमन्त्री तथा माओवादी केन्द्रका नेता तिलक शर्मा हिमालको प्रमुख आतिथ्यमा तथा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा सामाजिक अभियन्ता, लोकराज जैसी ल‍ोकेशको अध्यक्षतामा नेपालगन्जमा रहेको होटल पिसप्लाजामा उक्त अपांग […]

Continue Reading

मुस्लिम जर्नालिस्ट क्लबका अध्यक्ष खानलाई अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार

भरतपुर – मुस्लिम जर्नालिस्ट क्लब नेपाल ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार २०२३’ बाट पुरस्कृत भएको छ।एनआरएनए नन रेसिडेण्ट नेपाली एशोसिएसनले क्लबलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो।चितवनमा देउराली फ़ाउण्डेसनले आयोजना गरेको एक कार्यक्रममा फाउण्डेशनका अध्यक्ष भिम घिमिरेले मुस्लिम जर्नालिस्ट क्लब नेपालका अध्यक्ष आलम खानलाई उक्त पुरस्कार प्रदान गरेका हुन्। पुरस्कारको राशी १९ हजार ५०० रुपैयाँ रहेको छ।पत्रकारहरुलाई […]

Continue Reading

रोल्पाको काफल दाङ हुदै नेपालगन्जमा बिक्री

नेपालगन्ज : जहा इच्छा त्यहाँ उपाय भने झै केही गर्छु भन्नेलाई कसैले रोक्न सक्दैन । रोल्पाको जङ्गलमा फलेको काफल दाङ हुदै नेपालगन्जमा ल्याएर बिक्री गरिएको छ । घोराही, रजेना १८ मा घर भएका हरिनारायण चौधरीले रोल्पाबाट ७५ किलो भन्दा बढी ४ वटा झेउवामा लिएको काफल आज बिहानैदेखि नेपालगन्जको सिटिजन बैंक अगाडि राखेर बिक्री गरेकोे बताए […]

Continue Reading