बाँके क्षेत्र नं १ मा कांग्रेसका नेता नारायण प्रसाद गौडेललाई भोट किन दिने ?
नेपालगन्ज : बाँके क्षेत्र नं १ का उम्मेदवार नारायण प्रसाद गौडेल पछिल्लो समयमा जनताको मनमनमा बस्न सफल नेताको रुपमा आफुलाई स्थापित गरेका छन् । उनी नेपाली कांग्रेस बाँके जिल्ला सभापति हुदा कुशल नेतृत्व गरिरहेको अन्य पार्टीका नेता तथा कार्यकर्ताले समेत भन्ने गरेका छन् । लोकतन्त्रमा मतदाताको भोट केवल अधिकार मात्र होइन, जिम्मेवारी पनि हो। आगामी […]
Continue Reading