मैले कुनै गल्ती गरेको छैन हल्लाका पछाडि लागेर समय खेर नफालौं : प्रदेश सांसद खत्री
नेपालगन्ज : हिजो केही अनलाइनमा समाचार प्रकाशित भएपछि लुम्बिनी प्रदेश सभाषद रत्न खत्रीले आफुले कुनै गल्ती नगरेको स्पष्ट पारेका छन् । अनलाइन समाचारमा प्रदेश सांसद लाइसेन्सको सेटिङमा अख्तियारद्वारा अनुसन्धान सुरु भन्ने समाचारप्रति दु:ख व्यक्त गर्दै म जनताको घरदैलोमा उनीहरुका सुखदुःख बुझ्न हिडिरहेको छु सत्यतथ्य नबुझी समाचार शेयर गर्ने र मलाई सोधेपनि त हुन्छ भनि उहाँले […]
Continue Reading