रहेनन् नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य नेता कोइराला
कोहलपुर : नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका पाेलिटव्युराे सदस्य तथा लुम्बिनी प्रदेश कमिटी सह संयोजक काेहलपुर बाँके निवासी नेता अशाेक काेइरालाको हृदयाघातका कारणले निधन भएको छ । कोइराला केही दिन देखि ब्रेेेनह्हम्रेज भइ भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टीलेटरमा रहेर उपचारार्थ हुनुहुन्थ्यो नेता काेइरालाकाे उपचारका क्रममा आज निधन भएको हाे । तत्कालीन अबस्थामा बाँकेमा नेकपा […]
Continue Reading