राखेपले भौतिक पुर्वाधारको अध्ययन गर्न विष्टको संयोजकतत्वमा तिन सदस्यीय समिति गठन
नेपालगन्ज : राष्ट्रिय खेलकुद परिषद् राखेपले लुम्बिनी प्रदेशमा रहेका खेल क्षेत्रको भौतिक पूर्वाधारहरु अध्ययन गर्न दिपेन्द्र विष्टको संयजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । राखेप सदस्य दिपेन्द्र विष्टको संयोजकत्वमा महेश चन्द र चिरञ्जिवि लम्साल सदस्य रहेको समिति गठन गर्दै राखेपले २१ दिनभित्र प्रतिवेदन पेश गर्न उक्त समितिलाई भनेको छ । संयोजक विष्टले ‘लुम्बीनी प्रदेशको […]
Continue Reading