नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ ले १०० दिनमा गरेका काम सार्वजनिक
नेपालगञ्ज- नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का जन प्रतिनिधिहरुले एकसय दिने कामको उपलब्धी सार्वजनिक गरेका छन् । सोमबार कार्यालयमा पत्रकार सम्मेलन गर्दै वडाध्यक्ष गोपाल पुनले एक सय दिनको अवधिमा १६ वटा महत्त्वपूर्ण काम भएको सार्वजनिक गर्नुभयो । सामुदायिक विद्यालय कन्या मा-वि र अनाथालय गौशिया माविमा विद्यार्थी संख्ख्या बढाउन तथा उनीहरुलाई टिकाउन गरेको सहयोग, स्वास्थ्यतर्फ, सरसफाई […]
Continue Reading