मध्य भोटेकोसी जलविद्युत कम्पनीको आइपीओ भोलि बुधबार बाट निष्कासन गर्दै

मध्य भोटेकोशी जलविद्युत कम्पनीले बुधबार (असोज २० गते) देखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्दैछ । कम्पनीले कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो । जसमध्ये ५% अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४% अथवा ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । […]

Continue Reading

सोह्र महिना भेरी अस्पतालको मेसुको जिम्मेवारी पाएका थापाले सबैलाई धन्यवाद दिएर विदा भए

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा- प्रकाश थापाले सोह्र महिनामा आफुले जति गर्न सके उक्त समयमा जिम्मेवार दिने निकाय देखि सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।सामाजिक सञ्जाल फेसबुक वालमा पोष्ट गर्दै थापाले यसरी लेखेका छन् : ” जीवनमा यदि केहि स्थायी छ भने त्यो परिवर्तन नै हो। करीब १६ महिनाको निकै व्यस्त […]

Continue Reading

पत्रकार माथि आक्रमणको प्रयास, विभिन्न संगठनद्वारा भर्त्सना र कारबाहीको माग

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ बेलभारका वडाअध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले आफ्ना नातागोता र आसेपासे लगाएर पत्रकारमाथि दुव्र्यवहार गरेका छन् । गुप्ताले आफ्ना भाइसहितका आसेपासे लगाएर रिपोर्टिङ गर्न गएका अनलाइन खोजखवरका प्रकाशक तथा पत्रकार महासंघ बाँके जिल्ला कार्यसमितिका सदस्य जावेद अन्सारी र माउन्टेन टिभीका पत्रकार रविन्द्र घिमिरेलाई हातपातसँगै दुव्र्यवहार गरेका हुन् अध्यक्षले कार्यकर्ताहरुलाई […]

Continue Reading

वाईसीएल नेपाल नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ काे भेलाबाट ३५ सदस्यीय कमिटी गठन

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट संगठन  योङ्ग कम्युनिस्ट लिग वाइसीएल नेपालगन्ज उपमहानगरपालिका  वडा नं ११ मा भएको वडा भेलाबाट नयाँ कमिटी गठन गरिएको छ । उक्त भेलामा नेकपा माओवादी केन्द्रका बाँके जिल्ला उपाध्यक्ष  आदेश अग्रवाल, नेपालगन्ज उपमहानगरपालिका इन्चार्ज डिल्ली बराल, वाईसीएल केन्द्रीय कमिटी सदस्य मनिसा चदारा, इमाम खान लगायतको उपस्थिति रहेको थियोे […]

Continue Reading

नेपालगन्जको सुर्खेत रोडमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

नेपालगन्ज : कोरोना महामारीको समयमा टोलटोलमा स्वास्थ्य पहुँच पुगोस् भन्ने हेतुले आज बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १० बन कार्यालय नजिकै निशुल्क स्वास्थ्य  चेकजाँच गरिएको छ । समाजसेवामा सधैंभरि अगाडि रहेका बाँकेका सक्रिय लायन्स क्लब अफ नेपालगन्ज एभरेस्ट, लायन्स क्लब अफ नेपालगन्ज अन्नपूर्ण, होलस्टिक होम केयर , मानवता नेपाल बाँके र मध्यपश्चिम पोलि क्लिनिक नामका  […]

Continue Reading

ढुंगा पूजियो

✍दीपेन्द्र राज अधिकारी देखियो भोगियो  सबै बुझियो ।देउताठानी आजसम्म  ढुङ्गा पूजियो । जति मैले उस्कोनिम्ति सोंचे ।जति मैले उस्को खुसी खोजेँ ।। त्यति समय दिएको भय ढुङ्गा पनि रसाउथ्यो ।फिरन्ते नि मोहमा फर्कि घर बसाउथ्यो ।। हेरियो सोंचियो सबै बुझियो ।मनमा मैलो बोकी ब्यर्थै गङ्गा कुचियो । यतिन्जेल मुफतमा समय खेर फालें।आजदेखि नयाँ अध्याय पल्टाउन […]

Continue Reading

साहस उर्जाको आइपीओ आइतबार बाँडफाँड हुदै

साहस उर्जाको आइपीओमा आइतबार (असोज १७ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आइतबार बिहान ९ बजे क्यापिटलको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट गरिनेछ । यस आइपीओमा ३ करोड ४३ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको थियो । २४ लाख ६२ हजार भन्दा बढी आवेदकबाट उक्त आवेदन परेको हो ।यो […]

Continue Reading

विज्ञान प्रविधिको शिक्षामा बारवर्दिया नगरपालिका

                              कवीन्द्र राज भट्टराई                                नेपालगन्ज      वर्दिया जिल्लाका छ वटा पालिकाहरू मध्ये बारवर्दिया नगरपालिका पनि एउटा हो । यसको पूर्वमा बाँसगढी नगरपालिका, पश्चिममा मधुवन नगरपालिका, उत्तरमा वर्दिया राष्ट्रिय निकुञ्ज तथा ठाकुरबाबा नगरपालिका र दक्षिणमा गुलरिया नगरपालिका रहेका छन् । साबिकका चारवटा गाबिसहरू धधवार, मगरागाडी, पदनाहा र बनियाभार मिलेर बनेको यो पालिकाको क्षेत्रफल २२६.०९ वर्ग किलोमिटर […]

Continue Reading

२०० करोड बढी लगानीमा बाँकेमा क्यान्सर अस्पताल सञ्चालन गर्नका लागि तयार छु : प्रसाईं

नेपालगन्ज : म जे गर्छु नेपाल र नेपालीका लागि गर्छु नारा दिएर देशका विभिन्न ठाउँमा पुगेका बि-एण्ड बि- क्यान्सर अस्पतालका सञ्चालक, समाजसेवी दुर्गा प्रसाईले बाँकेको नेपालगन्जमा २०० करोड लगानीमा क्यान्सर अस्पताल सञ्चालन गर्न तयार रहेको बताएका छन् । आज स्वतन्त्र युवा संघको आयोजनामा स्थानीय बाटीका होटलमा भएको युवाहरुसितको अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका छन् […]

Continue Reading

बालअधिकार समितिलाई गुनासो सुनुवाई सयन्त्र बारे अभिमुखिकरण

नेपालगञ्ज- बाँके युनेस्को क्लबले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा स्थानीय बालअधिकार समितिका लागि क्षमता विकास अभिमुखिकरण गरेको छ ।क्लबले विश्व शिक्षाको सहयोगमा सञ्चालन गरेको सक्रिय परियोजना अन्तर्गत सो अभिमुखिकरण सम्पन्न गरेको हो ।अभिमुखिकरणको उदघाटन गर्दै वडा नम्बर १२ का वडा अध्यक्ष बुद्धिसागर सुवेदीले बाल संरक्षणका लागि बालअधिकार समितिको भूमिका महत्वपुर्ण हुने हुँदा समितिको क्षमता […]

Continue Reading