अस्पतालको बेडमा दशैं: नर्सले टीका लगाई दिदा बिरामीको मुहारमा खुसी
नेपालगन्ज : नेपालीहरुको महान पर्व बडा विजया दशमी सबैले आफ्नो आफ्नो क्षमता अनुसार रमाइलो गरेर मनाउँदै गर्दा अस्पतालमा उपचारार्थ रहेका बिरामीहरुले बेडमा नै टीका लगाएर दशैं मनाएका छन् । भेरी अस्पतालमा विभिन्न जिल्लाका भर्ना भएका बिरामीहरुलाई त्यहाँ कार्यरत नर्सिङ स्टाफ पार्बती बुढाथोकीले बिरामीलाई दशैंको टीका लगाई दिएर उनीहरुलाई घरको सम्झना बिर्साउने कोशिस गरेकी छिन् । […]
Continue Reading