आज न्यादी हाइड्रोपावरको आइपीओ बाडँफाडँ हुदै
न्यादी हाइड्रोपावरको आइपीओ आज शुक्रबार (कात्तिक ५ गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार बिहान ९ बजे आइपीओ बाँडफाँट गर्न लागिएको हो । न्यादी हाइड्रोपावरको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । यस आइपीओको बिक्री बन्द हुँदासम्म कुल २३ लाख […]
Continue Reading