माओवादी केन्द्र बाँकेको डुडुवा गाउँपालिकाको अध्यक्षमा: यादव
बाँके : नेकपा माओवादी केन्द्र डुडुवा गाउँपालिका को दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले पालिका अध्यक्षमा भोला यादवलाई निर्वाचित गरेको छ । उक्त सम्मेलनबाट यादवसहित ५५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्विरोध निर्वाचित भएको माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य अतहर हुसेन फारुकीले जानकारी दिए । समितिको उपाध्यक्षमा मनवीर थापा, दयाराम यादव र पहलसिंह बिक, सचिवमा प्रेमाकुमारी […]
Continue Reading