५ लाख १४ हजार ९ सय ७७ जना विद्यार्थीले दिएको एस ई ई परीक्षाको नतिजा साउन १० गते भित्रमा
राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम तीव्ररुपमा भइरहेको जानकारी दिए । गत वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको एस ई ई परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट […]
Continue Reading