अखिल नेपाल यातायात मजदुर संघ लुम्बिनी प्रदेशको अध्यक्षमा उदय बहादुर बि-क-
अखिल नेपाल यातायात मजदुर संघ लुम्बिनी प्रदेशको दोस्रो सम्मेलन मार्फत कमरेड उदयबहादुर बि.क.(प्रदीप) अध्यक्षता सर्वसम्मतिले चयन भएका छन् । उक्त सम्मेलन मार्फत १३ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन भएका छन् । जसअनुसार अध्यक्षमा – उदय बहादुर बि. क. (प्रदिप)उपाध्यक्ष – विष्णु वि.सी., सचिव -भक्त बहादुर बि.क., सह-सचिव – शेर सिं डाँगी, कोषाध्यक्ष – होमबहादुर पाण्डे […]
Continue Reading