अनेरास्ववियु क्रान्तिकारीको पहलमा बागेश्वरी बहुमुखी क्याम्पसमा विद्यार्थीलाई सेनेटरी प्याड उपलब्ध गराइने

नेपालगन्ज : छात्रा विद्यार्थीहरुका लागि लामो समय देखि माग भइरहेको सेनेटरि प्याड अन्तत बागेश्वरी बहुमुखी क्याम्पसले विद्यार्थीहरुलाइ नियमित र निशुल्क उपलब्ध गराउने भएको छ । उक्त क्याम्पसमा अध्ययनरत छात्राहरुको गुनासो आए पछि अखिल (क्रान्तिकारी )बिगत लामो समय देखि छात्राहरुले निशुल्क प्याड उपलब्ध हुन पर्ने माग राख्दै आइरहेको थियो । यहि मागलाई सम्बोधन गर्दै क्याम्पस प्रशासनले […]

Continue Reading

जलेर घाइते भएका भण्डारीलाई थप उपचारका लागि भारत लगियो

गुल्मी क्षेत्र नं १ का संघीय सांसद  नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ । जलेर घाइते भएर बर्न अस्पताल कीर्तिपुरमा उपचार गराइरहेका भण्डारीलाई अस्पतालबाट एम्बुलेन्समा राखेर विमानस्थलमा  र त्यहाँबाट श्री एयरलाइन्सको विमानमार्फत मुम्बईको सुविधासम्पन्न नेशनल बर्नस् सेन्टरमा लगिएको हो । चन्द्र भण्डारीको स्वास नलीमा जलनले असर र सुन्निन सक्ने […]

Continue Reading

बाँके युनेस्कोद्धारा महिलाहरुको रोजगारी प्रवद्र्धनकालागि गुलरियामा संवाद कार्यक्रम सम्पन्न

नेपालगञ्ज- बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकामा युवा महिलाहरुको रोजगारी प्रवद्र्धनकालागि स्थानीय अवसर, संभावना तथा आगामी प्राथमिकता विषयमा एकदिने संवाद कार्यक्रमको आयोजना गरेको छ ।प्लान इन्टरनेशनल नेपालको सहयोगमा क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो संवाद कार्यक्रम आयोजना गरिएको हो ।सो संवाद कार्यक्रममा स्थानीय तहमा रोजगारी सृजना गर्नका लागि स्थानीय सरकारका प्रतिनिधि, अभिभावक र परियोजना […]

Continue Reading

गोंगबु घटनाको तत्काल छानविन गर्नुस्, लुटपाटमा संलग्नलाई कार्वाही गर्नुस् : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानविन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ।बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले घटनाको गहिरो गरी छानविन गर्न र अन्याय परेका सबैले समुचित न्याय पाउने गरी कार्वाही गर्न निर्देशन दिनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, “गोंगबुमा सोमबार भएको घटनालाई मैले गम्भीर रूपमा […]

Continue Reading

प्रदेश प्रज्ञा पदक पुरस्कारबाट सहायक क्याम्पस प्रमुख डा. इन्द्र भण्डारी सम्मानित

नेपालगन्ज : महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका सहायक क्याम्पस प्रमुख डा. इन्द्र बहादुर भण्डारी प्रदेश प्रज्ञा पदक पुरस्कारबाट सम्मानित हुनु भएको छ ।लुम्बिनी प्रदेश स्थापनाका दिन दाङको लमही स्थित प्रदेश राजधानीमा भएको कार्यक्रममा प्रदेश प्रज्ञा पुरस्कारबाट सम्मानित गरिएको हो । डा. भण्डारीले लामो समयदेखि शिक्षा क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै सम्मानित गरिएको हो ।

Continue Reading

बरिस्ठ चिकित्सक डा. राजन पाण्डे मुख्यमन्त्री प्रज्वलदीप द्वितीय  पदकबाट सम्मानित

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जमा कार्यरत बरिस्ठ चिकित्सक डा. राजन पाण्डे लुम्बिनी  प्रदेश दिवसको अवसरमा सम्मानित हुनु भएको छ ।लुम्बिनी प्रदेश स्थापनाका दिन दाङको लमही स्थित प्रदेश राजधानीमा भएको कार्यक्रममा मुख्यमन्त्री प्रज्वलदिप द्वितीय  पदकबाट सम्मानित गरिएको हो । डा. राजन पाण्डेले सिकलसेल एनिमिया र थालेसिमिया  रोगको अनुसन्धान तथा  उपचारमा अतुलनीय काम गर्नु भएको भन्दै प्रदेश […]

Continue Reading

बरिस्ठ चिकित्सक डा- एम- किदुवाई मुख्यमन्त्री प्रज्वलदीप द्वितीय पदकबाट सम्मानित

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका अस्पताल निर्देशक डा- मोहिउद्दिन किदुवाई सम्मानित हुनु भएको छ ।लुम्बिनी प्रदेश स्थापनाका दिन दाङको लमही स्थित प्रदेश राजधानीमा भएको कार्यक्रममा मुख्यमन्त्री प्रज्वलदिप द्वितीय पदकबाट सम्मानित गरिएको हो । डा- किदुवाई लामो समयसम्म सरकारी सेवामा पनि काम गरि हाल नेपालगन्ज मेडिकल कलेजमा कार्यरत रहनु भएको छ । लगभग […]

Continue Reading

युनेस्कोद्धारा बर्दियाको ठाकुरबाबामा संवाद कार्यक्रम सम्पन्न

नेपालगञ्ज- बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा नगरपालिकामा युवा महिलाहरुको रोजगारी प्रवद्र्धनका लागि स्थानीय अवसर विषयमा एक संवाद कार्यक्रमको आयोजना गरेको छ ।प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो संवाद कार्यक्रम आयोजना गरिएको हो ।ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालको अध्यक्षता र नगरपालिकाका मेयर तिलक लम्सालको प्रमुख आतिथ्यमा सञ्चालन […]

Continue Reading

गुलरियामा लैंगिक समानता सम्बन्धि कार्यशाला सम्पन्न

नेपालगञ्ज- बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकामा ‘रोजगारी अवसरका लागि अभिभावकहरुलाई लैंगिक समानता’ विषयक कार्यशाला आयोजना गरेको छ ।प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत गुलरिया नगरपालिकामा सो कार्यशालाको आयोजना गरिएको हो ।क्लबले सोही प्रकारका दुईवटा कार्यशाला ठाकुरबाबा नगरपालिकामा दुई दिन अघि आयोजना गरेको थियो ।सो कार्यशालामा युवा महिलाहरुलाई स्वरोजगार […]

Continue Reading

जनप्रिय युवा क्लबको अध्यक्षमा जि-सी-

गुल्मी : गुल्मीको मदाने गाउँपालिका वडा नं ६ मा सामाजिक सेवामा सक्रिय रहेको जनप्रिय युवा क्लबको साधारणसभा सम्पन्न भएको छ । आज भएको ७ औं साधारणसभाबाट अध्यक्ष पदमा दिपक जि-सी-, उपाध्यक्ष पदमा माया बि सी के सी, सचिव ,रमेश बि क, सह_सचिव : नवीन कुवर , कोषाध्यक्ष :- पितम कुवर, सदस्य :-  सुरेन्द्र परियार, सदस्य […]

Continue Reading