नेपाल औषधि व्यवसायी संघ बाँकेको रक्तदान कार्यक्रम सम्पन्न, ४८ जनाले गरे रक्तदान

नेपालगन्ज : नेपाल औषधि व्यवसायी संघ बाँकेले आफ्नो ४८ औं स्थापना दिवसको उपलक्ष्यमा गरिएको रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेका छन् । कोरोनाका कारण रगतको अभाव भइरहेको अवस्थामा संघले स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेकोमा  उक्त कार्यक्रममा ४८ जनाले रक्तदान गर्नु भएको शाखा महासचिव जीवन शर्माले जानकारी दिनु भएको थियोे । संघका  केन्द्रिय […]

Continue Reading

सिराहामा करेन्ट लागेर दुईजनाको मृत्यु

बेग्ला बेग्लै स्थानमा करेन्ट लागेर सिराहामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा लहान नगरपालिका—९ गोठटोलका ५० वर्षीय जोगिन्द्र साह र भगवानपुर गाउँपालिका—५ लालपुरका ४५ वर्षीय देवनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमबार साँझ १२ हजार भोल्टको करेन्ट लागेर गम्भीर घाइते भएका साहलाई उपचारका लागि सप्तऋषि […]

Continue Reading

अखिल क्रान्तिकारी महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको संयोजकमा: पुनः जोशी

नेपालगन्ज : अखिल क्रान्तिकारी  महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको इकाई कमिटी संयोजकमा पुनः ध्रुब जोशी बुलबुललाई  जिम्मेवारी दिइएको  छ । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका संयोजक ध्रुब जोशी बुलबुललाई केही दिन पहिला अर्को आदेश नहुदा सम्म सांगठनिक कारबाही गरिएको भनेर संयोजक पदमा महेश एरीलाई जिम्मेवारी दिएको विज्ञप्ति निकालिएको थियो ।  आज जिल्ला संयोजक सुरेन्द्र जंग शाह जम्बो […]

Continue Reading

पूर्व सुचना तथा सञ्चारमन्त्री बिष्टको कोरोना संक्रमणका कारण मृत्यु

 नेपाली काँग्रेसका सुर्खेत जिल्लाका पूर्व सभापति , पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर विष्टको निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमणका कारण विष्टको निधन भएको हो । उपचारका क्रममा आइतबार विहान ५ बजे विष्टको निधन भएको उनका भाइ दल विष्टले जानकारी दिए । पञ्चपुरी नगरपालिका–११ कुइने मालुझुल घर भएका ६० […]

Continue Reading

जमुनाहा इलाका इन्चार्जमा खनाल, चोरी तस्करीलाई नियन्त्रण गर्न कुनै कसुर बाँकी नराख्ने

नेपालगन्ज – नेपालगन्ज नाका हुदै मानव बेचबिखन देखि लिएर चोरी, तस्करी हुने नाकाको रुपमा मुख्य केन्द्र बिन्दु मानिएको बाँकेको जमुनाहा इलाका प्रहरी कार्यालयको इन्चार्जको कमान्ड सही सन्तोष खनालले पाएका छन् । पहिलो लहरको कोरोनाको बेलामा राम्रोसंग कोभिड नियन्त्रणमा खटिएको भनेर जिल्ला प्रहरी कार्यालय बाँकेबाट उत्कृष्ट सहीको रुपमा पुरस्कृत भएका खनाल बाँकेको बैजापुर इलाका कार्यालयमाइलाका ईन्चाज […]

Continue Reading

युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीद्वारा बाढीपीडितलाई राहात उपलब्ध गराउन माग

नेपालगन्ज :बिगत केही दिन देखि देशभर अबिरल परेको बर्षाको कारण जनधनको क्षती भएको कुरालाई मध्यनजर गर्दै युवा संघ नेपाल लुम्बिनी प्रदेशले सरकारसंग तत्काल राहत र उद्दारको लागि कार्य गर्न अपिल गरेको छ । युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापाले बुधबार एक प्रेस बिज्ञप्ति जारी गर्दै जनताको गाँस बास, कपास र सुरक्षित स्थानमा स्थानान्तरणको […]

Continue Reading

युवा संघले बाँकेमा संचालन गरेको एम्बुलेन्सले ११३ लाई सेवादियो, आवश्यक परे फेरि जुट्ने

नेपालगन्ज : युवा संघले नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले बाँकेमा संचालन गरेको निशुल्क एम्बुलेन्स सेवाबाट हालसम्म ११३ जनाले लाभ लिएका छन् । युवा संघ नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले कोरोना संक्रमित बिरामिको लागी लक्ष्यित गरि संचालन गरेको निशुल्क एम्बुलेन्सबाट ११३ जनाले लाभ लिएका हुन् । युवा संघ बाकेका सचिव […]

Continue Reading

मैले देखे भोगेको नेपालगंज र कोभिड-१९

कोरोनाको दोस्रो लहर नेपालमा भित्रिएको केही समयमै नेपालगंज देशकै सबैभन्दा हटस्पट क्षेत्र बन्यो । कोरोनाले केहि समय नेपालगंजलाई हल्लाईदियो । मानिसहरुको जिवनमा कोरोना आतंकले कालो बादल मडारिन थाल्यो । कतिपय मानिसलाई नेपालगंज छोडेर अन्त्यै सुरक्षित ठाउँ जाने भागदौड पनि नचलेको हैन । तर त्यति गार्हो अवस्थामा पनि कोभिड-१९ महामारी बिरुद्ध नेपालगंज फलामे किल्ला बनेर लडिरह्यो […]

Continue Reading

एमाले एकताको लागी युवा संघ प्रदेश अध्यक्ष किशोर थापाको अपिल

नेपालगन्ज : फुटको संघारमा रहेको नेकपा (एमाले) एकताको लागी युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापाले अपिल गरेका छन् । नेकपा एमाले विभाजन भए नेपालको कम्युनिष्ट आन्दोलनको उपलब्धि नै गुम्ने खतरा रहेको भन्दै कम्युनिष्ट आन्दोलनको उपलब्धी रक्षार्थ र जनताको आशा र भरोसालाई जिबन्त राख्न एमाले एकताको अर्को विकल्प नरहेको थापाले बताएका छन् । युवा […]

Continue Reading

लकडाउनको समयमा गरिबीको घरमा चुलो जलाउन सक्रिय छ लायन्स क्लब अफ नेपालगन्ज पंचशील

नेपालगन्ज : अति विपन्न घर परिवारका सदस्यहरु लकडाउनका समयमा भोकभोकै मर्न नपरोस् भनेर सामाजिक सेवामा सक्रिय संस्था लायन्स क्लब अफ नेपालगन्ज  पंचशीलको आयोजनामा  क्लबले  दैनिक जसो खाद्यान्न वितरण गरेको छ । नेपालगन्जमा रहेको बागेश्वरी मन्दिर नजिक बुद्ध मन्दिर नजिकै सहयोगी दाताहरुबाट खाद्यान्न तथा रकम सहयोग लिएर उनीहरुको मुहारमा खुसियाली लिइरहेको क्लबकी अध्यक्ष ला- भावना सापकोटाले […]

Continue Reading