आगामी साउन महिनादेखि अवैध मोबाइल नचल्ने

सरकारले आगामी साउन १ गतेदेखि अवैध रुपमा आयात भएका मोवाइलमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले अगामी आर्थिक वर्ष २०७८-०८९ को सुरुबाटै अवैध अर्थात् ‘ग्रे मार्केट’बाट ल्याइएका मोबाइल चल्न रोक लगाउने भएको हो । प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सेवा सञ्चालनमा ल्याई अवैध मोबाइलमाथि पूर्ण प्रतिबन्ध लगाउन लागेको जनाएको छ । […]

Continue Reading

सिन्धुपाल्चोकका बाढीपीडितलाई अप्टिमिस्ट क्लब अफ नेपालगन्जको सहयोग

अविरल वर्षाका कारण आएको बाढीबाट बिस्थापित भएका सिन्धुपाल्चोकको हेलम्बुका ३५ घर परिवारलाई राहत बितरण गरिएको छ । बास नेपाल Bas Nepal केन्द्रीय कार्यालय नेपालगन्ज, अप्टिमिस्ट क्लव अफ नेपालगन्जको आयोजना र बास सिन्धुपाल्चोक शाखाको संयोजनमा राहत प्रदान गरिएको हो । प्रति घर परिवारलाई १ किलो चिनी, १ प्याकेट चिया व्याग, १ वटा नुहाउने साबुन, २ वटा […]

Continue Reading

प्रेस संगठन नेपाल बाँके जिल्ला कार्यसमिति सदस्य सिद्दिकीको हृदयाघातबाट मृत्यु

नेपालगन्ज : प्रेस संगठन नेपाल बाँके जिल्ला कार्यसमिति सदस्य मोबिनुद्दिन  सिद्दिकीको हृदयाघातबाट मृत्यु भएको छ । सिद्दिकी युथ टुडे न्युजका कार्यकारी सम्पादक, नेपाल पत्रकार महासंघ बाँकेका साधारण  सदस्य, प्रेस संगठन नेपाल बाँकेका कार्यसमिति सदस्य एवं मुस्लिम पत्रकार क्लबका सदस्य समेत रहेका थिए ।

Continue Reading

प्रतिनिधिसभा विघटन विरुद्ध संयुक्त विद्यार्थी संघ/संगठनहरुद्वारा बाँकेको नेपालगन्जमा राके जुलुस

नेपालगन्ज : संयुक्त विद्यार्थी संघ/संगठनहरुद्वारा संसद पुनःस्थापन हुनुपर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने माग राख्दै आज नेपालगन्जमा राके जुलुस निकाली कोणसभा गरेका छन् । सुर्खेत रोड स्थिति नेपाली कांग्रेसको पार्टी कार्यालय नजिकैबाट सुरु गरिएको जुलुस बि-पी- चोकमा पुगेर कोणसभामा परिणत गरेका थिए । उक्त कोणसभामा अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तुल्सीमणि केसी , नेपाल […]

Continue Reading

अखिल क्रान्तिकारीका जिल्ला अध्यक्षको शाहीको रिहाइको माग गर्दै नाराजुलुस

नेपालगन्ज : अखिल क्रान्तिकारी विप्लव समूहका विद्यार्थी संगठनका जिल्ला अध्यक्ष डि-बी- शाहीको रिहाइको माग गर्दै क्रान्तिकारीका विद्यार्थी नेता तथा विद्यार्थीहरुले  स्थानीय बि-पी- चोकमा नाराजुलुस सहित कोणसभा गरेका छन् । तीन दिन अगाडि अध्यक्ष शाहीलाई प्रहरीले पक्राउ गरेर प्रहरीशीत  अभद्र व्यवहार गरेको भनेर झुटा मुद्दा लगाएको विरोधमा तत्काल रिहाइ गर्न संगठनले माग गरेका छन् । कोणसभामा […]

Continue Reading

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य जारी, सम्पन्न हुन अझै केही महिना लाग्ने

राष्ट्रिय गौरवको योजना अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य निरन्तर जारी छ । विमानस्थलको निर्माणकार्य अबको ६ महिनाभित्र सम्पन्न हुने बताइएको छ । यही महिना भित्र निर्माण सम्पन्न हुनपर्ने भए पनि कोरोनाका कारण आयोजना पर धकेलिएको हो ।  गत आर्थिक वर्ष २०७६/७७ मा ६१ प्रतिशत भौतिक प्रगति भएको थियो । गत वर्ष समेत कोरोनाका कारण निर्माणले […]

Continue Reading

राज्यले राष्ट्रसेबक कर्मचारी माथी गरिएको बिभेदको विरुद्ध सर्बोच्च अदालतमा रिट

काठमाण्डौं – राष्ट्र सेवक कर्मचारीहरु माथि राज्यले विभेद गरेको भन्दै सरकार विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । उक्त मुद्दा प्रधानमन्त्री तथा मन्त्री परिषद्को  कार्यालय, नेपाल सरकार अर्थमन्त्रालय, अर्थमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय विरुद्धमा दर्ता गर्ने अभियानको नेतृत्व खिम बहादुर कुवँर मदाने गुल्मी , रमेश भट्टराई तनहुँ,  सरोज घिमिरे गोर्खा कार्यरत भक्तपुरले गरेका […]

Continue Reading

सल्यानमा बास नेपालले खाद्यान्न तथा मास्क वितरण गरेको छ

सल्यानको शारदा नगरपालिका वडा नम्वर ३ संगीत टाेल र वडा नम्वर ८ का विपन्न परिवारलाई बासद्वारा  खाद्यान्न र मास्क वितरण गरेको छ । मंगलबार सल्यानको शारदा नगरपालिका अन्तर्गतको संगीत टोलका र वडा नम्बर ८ का  अति बिपन्न परिवारलाई स्वास्थ्य सामाग्री सहित प्रती परिवार २५ किलो चामल, ३ किलो दाल, १ लिटर तेल र १ प्याकेट […]

Continue Reading

प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा बाँकेको नेपालगन्जमा विरोध प्रदर्शन

नेपालगन्ज :  प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा  बाँकेको नेपालगन्जमा विपक्षी गठबन्धनका विद्यार्थी संगठनले बुधबार नेपालगन्जमा  पुत्ला दहन गरेका छन् । बुधबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका विद्यार्थी संगठनहरुले विघटित संसद पुनःस्थापन गर, प्रधानमन्त्री केपी शर्मा राजिनामा दे भन्ने नारा लगाउदै  विरोध […]

Continue Reading

लागूऔषध मुद्दामा फरार दुईजनालाई बाँके प्रहरीद्वारा पक्राउ

वसिम अन्सारी : लागु औषध मुद्दामा फरार दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–२ का २८ वर्षीय किशोर विक र २३ वर्षीय नारायण विकलाई जिप्रका बाँकेको टोलीले पक्राउ गरेको हो । जिल्ला अदालतले ७५ साल जेठ २३ गते नारायणलाई ८ महिना १० दिन कैद र ७६ साल फागुन १६ गते किशोरलाई १० हजार […]

Continue Reading