अखिल क्रान्तिकारीको बाँके जिल्ला अध्यक्षमा: महेश बस्नेत

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट संगठन अखिल (क्रान्तीकारी) बाँकेको अध्यक्षमा महेश बस्नेत  निर्वाचित भएका छन् । अखिल क्रान्तिकारीको २३ औं जिल्ला सम्मेलन पश्चात् आज बसेको पहिलो बैठकबाट अध्यक्षमा महेश बस्नेत, उपाध्यक्षमा प्रकाश वली, इन्दु केसी, सचिवमा सुनिल बटाला,  सहसचिवमा महेश एरी, मनोज बुढा, चरित्र शाही, सन्तोष उपाध्याय, कोषाध्यक्षमा अनिशा रिजाल लगायतको ५१ […]

Continue Reading

अखिल क्रान्तिकारीको बाँके जिल्ला अध्यक्षमा: डिल्ली क्षेत्री

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी नेकपा विप्लव निकट संगठन अखिल (क्रान्तीकारी) बाँकेको २६ औँ जिल्ला सम्मेलनबाट अध्यक्षमा डिल्ली क्षेत्री निर्वाचित  हुनुभएको छ । नेकपाका केन्द्रीय सदस्य तथा इन्चार्ज दिपक चलाउनेको प्रमुख अतिथिमा तथा संगठनका भेरी-कर्णाली ब्युरो इन्चार्ज कमरेड प्रेम बहादुर शाहीको विशेष आथित्वमा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनले संगठनको उपाध्यक्षमा कमरेड राकेश दाहाल, सचिब […]

Continue Reading

बर्दियाका चार पालिकामा विभिन्न कार्यक्रम गरेर ५७ औं बालदिवस मनाईयो

नेपालगञ्ज- बाँके युनेस्को क्लबले बर्दियाका चारवटा पालिकामा विभिन्न कार्यक्रम र प्रतियोगिताको आयोजना गरेर मंगलवार ५७ औं राष्टिय बालदिवस मनाएको छ ।क्लबद्धारा प्लान नेपालको सहयोगमा सञ्चालन गरिएको बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना अन्तर्गत बर्दियाको गुलरिया, बासगढी, राजापुर नगरपालिका र बढैयाताल गाउँपालिकामा निबन्ध, वक्तत्व कला र अन्तरक्रिया गरेर बालदिवस मनाईएको हो […]

Continue Reading

बालदिवसमा बालश्रमिक बालकलाई खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण

नेपालगञ्ज- बाँके युनेस्को क्लबले ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा नेपालगञ्ज र डुडुवाका बालश्रमिक बालकहरुलाई राहातस्वरुप मंगलवार खाद्यान्न र शैक्षिक सामाग्री वितरण गरेको छ ।विश्व शिक्षाको सहयोग र नेपालगञ्ज उपमहानगरको समन्वयमा क्लबले सञ्चालन गरेको सक्रिय परियोजना अन्तर्गत घट्ना व्यवस्थापन गरिएका अति विपन्न तथा जोखिममा रहेका नेपालगञ्ज र डुडुवाका ९ जना बालश्रमिकलाई खाद्यान्न र शैक्षिक सामाग्री […]

Continue Reading

युवा संघ नेपाल लुम्बिनी प्रदेशको भेला तथा पिपुल्स भोलिन्टर्स घोषणा कार्यक्रम भोलि हुदै

नेपालगन्ज : युवा संघ नेपाल लुम्बिनी प्रदेशको प्रदेश भेला तथा पिपुल्स भोलिन्टर्स घोषणा कार्यक्रम शनिबार (भोलि) नेपालगन्जमा हुने भएको छ । नेपालगन्जको सुनाखरी रेस्टुरेन्टको हलमा हुने कार्यक्रमलाई सम्बोधन गर्न नेकपा एकीकृत समाजबादिका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल आउने युवा संघ लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापाले जानकारी दिनुभयो । शनिबार नेपालगन्जमा हुने युवा संघ […]

Continue Reading

नयाँ निपा भाइरसबारे सर्तक रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको केरलामा फैलिएको निपा नामक भाइरस नेपालमा पनि फैलिन सक्ने भन्दै सबै अस्पतालहरुलाई सो सम्बन्धि आवश्यक अनुसन्धान गरि  विवरण उपलब्ध गराउन सूचना जारी गरिएको छ । उक्त रोगले बिरामीहरुको स्वास्थ्य अवस्था बिग्रदै गएको वा मृत्यु समेत भएकोमा समयमै रोगको पहिचान गरि सम्भावित महामारी नियन्त्रण गर्नका लागि सबै अस्पतालहरुले समयमै […]

Continue Reading

चट्याङ लागेर रुपन्देहीमा एक जनाको मृत्यु, चारजना घाइते

रुपन्देहीको मर्चवारमा चट्याङ्ग लागेर मर्चवारी गाउँपालिका वडा नम्बर ३ रायपुर कोमरवाका  १५ वर्षिय श्यामसुन्दर यादवको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । मर्चवारका छुट्टाछुट्टै ठाउँमा भएका घटनामा एक जनाको मृत्यु भएको र अन्य ४ जना घाइते भएका रुपन्देही प्रहरी प्रवक्ता सत्य नारायण थापाले जानकारी दिए । उनीसँगै रहेका स्थानीय ११ वर्षिय […]

Continue Reading

युनेस्को बाँकेद्धारा ‘छोरी शिक्षाका लागि एक रुपियाँ’ अभियान सञ्चालन

नेपालगञ्ज- बाँके युनेस्को क्लबले बर्दियाका चारवटा पालिकामा ‘छोरी शिक्षाका लागि एक रुपियाँ अभियान’ सञ्चालन गरेको छ ।सो अभियान सञ्चालनका लागि क्लबले बर्दियाका गुलरिया, बाँसगढी र राजापुर नगरपालिका तथा बढैयाताल गाउँपालिकामा रहेका १७ जना परिवर्तनका संवाहक युवाहरुलाई जिल्लास्तरीय नेतृत्व विकास तथा अभियान सञ्चालन सम्बन्धि दुई दिने तालिम बढैयातालमा दिएको छ ।क्लबद्धारा प्लान इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालन […]

Continue Reading

बिहीबार सुनको भाउमा गिरावट, कतिमा भयो त कारोबार ?

बिहीबार नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ । बिहीबार सुन ९० हजार ६०० रुपैयाँमा झरेको छ । बुधबार तोलामा ७०० रुपैयाँले सस्तिएर ९० हजार ७०० रुपैयाँ कायम भएको सुनको मूल्य बिहीबार थप एक सय रुपैयाँले घट्दै ९० हजार ६०० रुपैयाँ कायम भएको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य […]

Continue Reading

जेलमा आगलागी हुदा इन्डोनेसियामा ४१ जनाको मृत्यु, थुप्रै घाइते

एजेन्सी- इन्डोनेसियाको राजधानी जकार्ताको बाहिरी इलाकाको एक जेलमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ भने कैयौं  घाइते भएका छन् ।टेंगरेंग जेलमा यो दुर्घटना बुधबार बिहान १ देखि दुई बजेबीच भएको बताइएको छ । त्यतिबेला धेरैजसो कैदी सुतिरहेका थिए ।जेलको ब्लक सीमामा आगो लागेको थियो जसमा १२२ कैदी राखिएका थिए जबकी यसको क्षमता ४० […]

Continue Reading