पुर्णतारा फाउन्डेसन नेपालको तेस्रो वार्षिक साधारणसभामा गर्यो आगलागी पिडीतलाई आर्थिक सहयोग

नेपालगन्ज : सामाजिक कार्यमा सक्रिय रहेको पुर्णतारा फाउन्डेसन नेपालको तेस्रो बार्षिक साधारणसभा बिहिवार नेपालगन्जमा सम्पन्न भएको छ । फाउन्डेसनले आफ्नो कार्यालयमा विविध कार्यक्रम गरी मनाएको हो । उक्त फाउन्डेसन कि अध्यक्ष तारा कुमारी खत्री रोकायले फाउन्डेसनको कार्यसमितिमा गौरी पोखरेल र शोभा गुरुङलाई  सदस्यमा मनोनीत गरेको बताउनुभयो। साथै फाउन्डेसनले केही समय अगाडि आगलागीबाट क्षतिग्रस्त भएको लुम्बिनी […]

Continue Reading

प्रेस चौतारी बाँकेको अध्यक्षमा: दुर्गा रोकाय

नेपालगन्ज :  प्रेस चौतारी बाँकेको ९ औं जिल्ला अधिबेशनबाट अध्यक्षमा दुर्गा रोकाय  लगायतको जिल्ला कमिटी सर्वसम्मतिले चयन गरेको हो । त्यसैगरी कमिटीको उपाध्यक्षमा लोकप्रिय सन्देश दैनिकका विनोद भट्टराई, उपाध्यक्ष महिलामा कान्तिपुर टिभीका रेजिना मल्ल, सचिवमा अर्थपेजका कमल डांगी, सहसचिवमा दैनिक नेपालगञ्जका देवेन्द्रराज पौडेल, सहसचिव समावेशीमा सगरमाथा गन्तव्यका भगत राम थारु र कोषाध्यक्षमा रुबरु एफएमका जियाउल […]

Continue Reading

नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ नागरिक संवाद कार्यक्रम सम्पन्न, संवाद कार्यक्रममा जनप्रतिनिधिको प्रशंसा

नेपालगन्ज :   बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं. ४ मा आज नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ ।नेपालगंज ४ को सहयोग र युथ टुडे मिडिया नेटवर्क प्रालिको आयोजनामा नेपालगंजमा आज कोरोना महामारी नियन्त्रणमा स्थानीय तहको चुनौति र अबको बाटो साथै वडा नं. ४ को बिकासमा नागरिकहरुको सहभागिता विषयक नागरिक संवाद कार्यक्रम सम्पन्न भएको हो । वडाबाट […]

Continue Reading

चौबीसै घण्टा बिरामीको सेवा देखि स्वास्थ्य शिविरमा समेत आफ्नो सेवा दिन सफल हरपल होलिस्टिक होम केयर

नेपालगन्ज : कोरोना महामारीको समयमा उपचार नपाएर अकालमा  कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ स्थापना भएको हरपल होलिस्टिक होम केयर एण्ड रिसर्च ट्रेडिङ सेन्टर नेपालगन्ज छोटो समयमा नै सबैको मनमा बस्न सफल भएको छ । कोरोना महामारीको समयमा अस्पतालमा बेडहरु पाउन कठिनाइ भइरहेको समयमा, कुनै अस्पतालले कोरोनाका बिरामीहरुलाई भर्ना नलिएको अवस्थामा घर घरमै पुगेर […]

Continue Reading

माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध, अरु पदाधिकारी चयन हुन बाकी

नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र)को अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् । माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कमिटीको सोमबार बसेको बैठकले प्रचण्डलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । अन्य पदाधिकारी भने पछि  चयन गरिने भएको छ । केन्द्रीय कमिटीको अर्को बैठक पुस २५ गते बस्ने छ । अध्यक्षमा निर्वाचित भएपछि केन्द्रीय […]

Continue Reading

काफ्ले समाज बाँकेको अध्यक्षमा अम्बिका काफ्ले

नेपालगन्ज : विभिन्न जिल्लाबाट बाँके जिल्लामा आई   बसोबास गर्ने काफ्ले थरका व्यक्तिहरुले गठन गरेको काफ्ले समाजको अबको तीन वर्षको कार्यकालमा लागि अध्यक्षमा अम्बिका काफ्लेलाई निर्विरोध चयन गरेका छन् । निवर्तमान अध्यक्ष धन प्रसाद काफ्लेको अध्यक्षतामा बसेको बैठकले   लामो समय देखि समाजसेवामा लागेकी काफ्लेलाई अध्यक्षमा सर्वसम्मत चुनिएको उनले बताए । अध्यक्ष काफ्ले  बाँके जिल्ला मात्र नभइ […]

Continue Reading

बाँके कांग्रेसको जिल्ला सचिवमा युवा नेता कोइरालाको उम्मेदवारी

नेपालगञ्ज – नेपाली कांग्रेस बाँकेको सचिवमा युवा नेता सुधांशु कोइरालाले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान जिल्ला कार्यसमितिमा सदस्य रहेका कोइरालाले  सामाजिक सञ्जाल फेसबुकमार्फत् उम्मेदवारी घोषणा गरेका हुन् ।  बाँके जिल्लामा युवा नेताको रुपमा चिनाउन सफल कोइरालाले  आफ्नी कान्छी छोरी अनन्या कोइरालाको पहिलो जन्मोत्सबको अवसर पारेर सचिव पदमा उम्मेदवारी घोषणा गरेको  उल्लेख गरेका छन् । वर्तमान […]

Continue Reading

लायन्स क्लब अफ नेपालगन्ज अन्नपूर्णद्वारा बृद्धअबश्थामा रहेकाहरुलाई न्यानो कपडा वितरण

नेपालगन्ज : सामाजिक क्षेत्रमा अग्रणी स्थानमा रहेको लायन्स क्लब अफ नेपालगन्ज अन्नपूर्णद्वारा आज बृद्धअबश्थामा रहेकाहरुलाई नेपालगन्ज उपमहानगरपालिका वडा नं १ को शिव पार्वती धर्मशालामा २० जना बढीलाई न्यानो कपडा वितरण गरेको छ । क्लब कि अध्यक्ष लायन  हिरा खरालको अध्यक्षतामा न्यानो कपडा वितरण कार्यक्रममा लायन पूर्व डिष्ट्रिक गभर्नर मधुसूदन अधिकारी ,लायन एम जि एफ मुकुट […]

Continue Reading

भारतमा सम्मानित हुने सामाजिक अभियन्ताको गैसस महासंघद्धारा स्वागत सम्मान

नेपालगञ्ज- गैर सरकारी संस्था महासंघ बाँकेले अन्तरािष्टय पुरस्कार र सम्मान पाउनु हुने तथा केन्द्रिय पदमा निर्वाचित हुनुहुने विभिन्न व्यक्तित्वहरुको स्वागत सम्मान गरेको छ ।महासंघको १० औं महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा निर्वाचित गैससकर्मी धर्मलाल रोकाय, भारतमा ‘डा अम्बेडकर विशिष्ट सेवा पुरस्कार–२०२१’ बाट सम्मानित सामाजिक अभियन्ता मिना पराजुली, ‘डा अम्बेडकर सेवा पुरस्कार–२०२१ बाट सम्मानित सामाजिक अभियन्ता रवि […]

Continue Reading

बालिकालाई बिद्यालयमा टिकाउनका लागि नितीगत संबाद सम्पन्न

नेपालगञ्ज- बाँके युुनेस्को क्लबले बिद्यालयमा बालिकालाई टिकाई राख्ने सम्बन्धी नितिगत संबाद कार्यक्रम लुम्बीनी प्रदेश अन्तरगत कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग सम्पन्न गरेको छ ।प्लान नेपालसँगको आर्थिक तथा प्राबिधिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा संचालित बाल बिबाह, छिटो हुने बिबाह र जबरजस्ती हुने बिबाह रोकथाम परियोजना अन्तरगत सो संवाद कार्यक्रमको आयोजना गरिएको हो ।बिद्यालय बाहिर […]

Continue Reading