विकासका लागि नेकपा माओवादी केन्द्रलाई भोट दिन नेपालगन्ज वडा नं १२ का उम्मेदवारको भनाइ
नेपालगन्ज : आसन्न स्थानीय निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ का उम्मेदवारहरु आफ्नो चुनावी प्रचारप्रसारमा सक्रिय रुपमा लागेका छन् । नेकपा माओवादी केन्द्र वडा नं १२ बाट युवा नेता तिरथराम चिडिमारको नेतृत्वमा सदस्यहरुमा दिपेश श्रेष्ठ, सन्तोष तिवारी, महिला सदस्यमा रेश्मा पठान, दलित महिला सदस्य गौरी परियार चुनावी मैदानमा होमिएका […]
Continue Reading