सुनाखरी रेष्टुरेन्ट नेपालगन्जद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

नेपालगंज बिशेष

नेपालगन्ज : नेपालगन्जमा सञ्चालित रहेको सुनाखरी रेष्टुरेन्ट प्र.लि. ले आज बिहान बि.पी. चोक नजिकै मुक्तिपुर जाने बाटोमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

सुनाखरी रेष्टुरेन्टका म्यानेजर घनश्याम शर्माको नेतृत्वमा रेष्टुरेन्टका कर्मचारीहरुको उपस्थितिमा सरसफाइ गरिएको शर्माले बताए । उनले नागरिक पथलाई भने हामीले हाम्रा ग्राहकलाई खानाका परिकार मात्र नभएर सामाजिक सेवामा समेत काम गरिरहेको बताए । स्वास्थ्य संगसंगै सरसफाइ पनि जरुरी रहेको शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *