उद्यमशिलता विकास र व्यवसायीक योजना तालिम नेपालगञ्जमा सञ्चाल
नेपालगन्ज – बाँके युनेस्को क्लबले मानवबेचविखनबाट पिडित र बेचविखनको जोखिममा पर्ने अवस्थाका महिला र किशोरीलाई लक्षित गरेर पाँच दिने उद्यमशिलता विकास र व्यवसायीक योजना तालिम शुरु गरेको छ ।प्लान नेपालको सहयोगमा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्तरगत बाँकेका चारवटा पालिकाका मानवबेचविखनबाट पिडित, बेचविखनको जोखिममा पर्ने अवस्थाका तथा लैंगिंक हिंसा र घरेलु हिंसाबाट […]
Continue Reading