रोटरी क्लब अफ सेन्ट्रल बाँकेको पदस्थापन र सहयाेग कार्यक्रम
गगन पौडेलनेपालगन्ज – वर्ष २०२०/२१ काे कार्यसमितिकाे अघिल्लाे बैठकले वर्ष २०२१/२२ का लागि नयाँ जिम्मेवारी प्रदान गर्ने सर्वसम्मत निर्णय गरे बमाेजिम आज राेटरी क्लब अफ् सेन्ट्रल बाँकेले एक ओैपचारिक समाराेहका बिच पदस्थापन कार्यक्रम सम्पन्न गरेकाे छ ।क्लबका प्रेसिडेण्ट राेटरियन डा. कुमार सान शाहकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम महासचिव राेटरियन लुना बुढाथाेकीले संचालन गर्नुभएकाे थियाे ।सिनियर […]
Continue Reading