बाँके कांग्रेसका आशालाग्दा नेता, जसलाई संस्थापनले चिन्नै सकेन

नेपालगन्ज : नेपाली कांग्रेस बाँकेको निर्वाचन नजिक आउँदै गर्दा करिव तीन महिनाअघि जिल्लाको पदाधिकारी र कार्यसमितिका सम्भावित अनुहारबारे चर्चा चल्यो । केन्द्रमा पार्टीको नेतृत्व गरेको कांग्रेसको संस्थापन (शेरबहादुर देउवा) पक्षले जिल्लामा कस्ता उम्मेदवार मैदानमा ल्याउँला भन्ने चासो आम कार्यकर्तामा रहेको थियो ।चुनावको मुखमा एक जना यस्ता ‘आशलाग्दा’ युवा नेता चर्चा आए, जसलाई अधिकांस कांग्रेसका प्रतिनिधीले […]

Continue Reading

अन्तर्राष्ट्रिय अपाङ्ग दिवस र हाम्रो दायित्व

                     – बिष्णु प्रसाद पोखरेलआज डिसेम्बर ३, आजको दिनलाई अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको रुपमा मनाउन लागेको तीन दशक पूरा भएछ । नेपालका सन्दर्भमा यस दिवसको महत्त्व र अपाङ्गता भएका व्यक्तिको अवसर र अधिकार बारे शिक्षित र सबल वर्गका व्यक्तिले बुझेता पनि स्ययं अपाङ्गता भएका केही मात्रै व्यक्तिले बुझ्न र उपयोग गर्न सकेका छन भन्न अत्युक्ति नहोला […]

Continue Reading

बिरामीको सेवासंगै राजनीतिमा पनि सक्रिय घर्ती

गोकर्ण बहादुर शाही हालै सम्पन्न भएको नेपाल कम्युनिस्ट पार्टी एमाले को कोहलपुर नगरपालिका वडा न ५ को वडा अधिवेशनबाट वडा कमिटीको सचिव पदमा निर्बिरोध रुपमा निर्वाचित भएका भीमराज घर्तीको जन्म बि.स. २०३५ साल चैत्र २५ गतेका दिन सुर्खेत जिल्लको साबिकको मटेला गा. बि. स मा भएको हो उहाँको प्रारम्भिक शिक्षा सुर्खेत जिल्ला बाट एस. एल. […]

Continue Reading

कहाँ चुक्यौं हामी ? (संदर्भ बारवर्दिया नगर पालिका)

                        कवीन्द्र राज भट्टराई                          नेपालगन्ज, बाँके      सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था मार्फत दिगो शान्ति, सुशासन, विकास र समृध्दिको आकांक्षाको परिकल्पना नेपालको संविधानले प्रस्तावनामा राखेको छ ।        यही संविधानको व्यवस्था […]

Continue Reading

बाँके कांग्रेसले भोलि प्रदेश मन्त्री हमाललाई सम्मान तथा चियापान कार्यक्रम गर्दै

नेपालगन्ज :  नेपाली कांग्रेस बाँकेले भोलि  लुम्बिनी प्रदेशका नवनियुक्त वन वातावरण तथा भू- संरक्षण मन्त्री सुरेन्द्र हमाललाई बधाई तथा सम्मान  र पार्टीको नियमित दशमीको उपलक्ष्यमा गरिने चियापान कार्यक्रम पार्टी कार्यालयको  सभाहलमा दिउँसो १ बजे आयोजना गरेको छ ।  प्रत्येक साल कोजाग्रत पूर्णिमाको दिन आयोजना हुँदै आएको चियापान कार्यक्रमलाई कांग्रेस बाँकेले यसपटक पनि निरन्तरता दिएको हो […]

Continue Reading

सोह्र महिना भेरी अस्पतालको मेसुको जिम्मेवारी पाएका थापाले सबैलाई धन्यवाद दिएर विदा भए

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा- प्रकाश थापाले सोह्र महिनामा आफुले जति गर्न सके उक्त समयमा जिम्मेवार दिने निकाय देखि सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।सामाजिक सञ्जाल फेसबुक वालमा पोष्ट गर्दै थापाले यसरी लेखेका छन् : ” जीवनमा यदि केहि स्थायी छ भने त्यो परिवर्तन नै हो। करीब १६ महिनाको निकै व्यस्त […]

Continue Reading

ढुंगा पूजियो

✍दीपेन्द्र राज अधिकारी देखियो भोगियो  सबै बुझियो ।देउताठानी आजसम्म  ढुङ्गा पूजियो । जति मैले उस्कोनिम्ति सोंचे ।जति मैले उस्को खुसी खोजेँ ।। त्यति समय दिएको भय ढुङ्गा पनि रसाउथ्यो ।फिरन्ते नि मोहमा फर्कि घर बसाउथ्यो ।। हेरियो सोंचियो सबै बुझियो ।मनमा मैलो बोकी ब्यर्थै गङ्गा कुचियो । यतिन्जेल मुफतमा समय खेर फालें।आजदेखि नयाँ अध्याय पल्टाउन […]

Continue Reading

विज्ञान प्रविधिको शिक्षामा बारवर्दिया नगरपालिका

                              कवीन्द्र राज भट्टराई                                नेपालगन्ज      वर्दिया जिल्लाका छ वटा पालिकाहरू मध्ये बारवर्दिया नगरपालिका पनि एउटा हो । यसको पूर्वमा बाँसगढी नगरपालिका, पश्चिममा मधुवन नगरपालिका, उत्तरमा वर्दिया राष्ट्रिय निकुञ्ज तथा ठाकुरबाबा नगरपालिका र दक्षिणमा गुलरिया नगरपालिका रहेका छन् । साबिकका चारवटा गाबिसहरू धधवार, मगरागाडी, पदनाहा र बनियाभार मिलेर बनेको यो पालिकाको क्षेत्रफल २२६.०९ वर्ग किलोमिटर […]

Continue Reading

नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनको दायित्व र भूमिका

कल्पना शर्मा नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनको जिम्मेवारी र भुमिका एवंम उद्देश्य हाम्रो विधान तथा राजनितिक प्रतिवेदनमा उल्लेख गरिएकै छ । त्यसैलाई मैले केही थप स्पष्ट उल्लेख गर्न चाहन्छु । यो संगठन परिश्रमिक व्यवसाय र राष्ट्रियताको पक्षमा उभिने स्वाभिमान व्यावसायी उद्योगीहरुको प्रिय संगठन हो । जसले सामान्य व्यावसायी देखि राष्ट्रिय पुजिपति सम्मको विकास र संरक्षण […]

Continue Reading

समृध्द वर्दियाको लागि पर्यटनको महत्व

          वि. सं. १९१४ मा भारतमा भएको सिपाही बिद्रोहलाई तत्कालिन प्रधानमन्त्रि श्री ३ जंगबहादुर राणाले समाधान गर्नका लागि ईष्टईन्डिया कम्पनीलाई सहयोग गरे बापत वि. सं. १९१७ मा चार जिल्लाहरू बाँके, वर्दिया, कैलाली र कंचनपुर नेपाललाई फिर्ता गरिएबाट वि. सं. १८७३ को सुगौली सन्धीमा गुमेका केही भुभाग नेपालले प्राप्त गरेपछि नयाँ मुलुकको नामले चिनिने जिल्ला मध्ये एक […]

Continue Reading