नेपालगन्ज ४ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल पुनको पक्षमा उर्लियो जनसागर

नेपालगन्ज : आसन्न स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ बाट नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा उठेका आदिवासी जनजातिका गोपाल पुनलाई  जनताको माया,हौसला र उनीहरुको टीमलाई  जिताउने प्रतिबद्धता व्यक्त गर्दै स्थानीयहरुको जनसागर उर्लिएको छ । आज घरदैलो कार्यक्रममा सयौंको संख्यामा उपस्थिति भएको देखिन्थ्यो । नेपालगन्ज वडा नं ४ मा गोपाल पुनको विकल्प नभएको वडाबासीको […]

Continue Reading

नेपालगन्ज १२ मा नेकपा माओवादी केन्द्रको उर्लियो जनसागर

नेपालगन्ज : आसन्न स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ बाट नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा उठेका अल्पसंख्यक जातीका तिरथराम चिडिमारलाई जनताको माया,हौसला र उनीहरुको टीमलाई  जिताउने प्रतिबद्धता व्यक्त गर्दै स्थानीयहरुको जनसागर उर्लिएको छ । आज घरदैलो कार्यक्रममा सयौंको संख्यामा उपस्थिति भएको देखिन्थ्यो । नेपालभित्र कुनै पनि स्थानीय तहमा चिडिमार समुदायको उम्मेदवार रहेको छैन […]

Continue Reading

बैजनाथमा गठबन्धनप्रतिको आकर्षण बढ्दै

२४ वैशाख, बैजनाथ बाँकेको बैजनाथ गाँउपालिकामा गठबन्धन प्रति आकर्षण देखिएको छ । नेकपा( माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) बिच भएको चुनावी गठबन्धनप्रति गाँउपालिकावासीको मोह बढ्दै गएको हो । हरेक दिन हुने चुनावी सभाहरुमा स्थानियको बाक्लो उपस्थिती हुने गरेको बैजनाथ गाँउपालिकाको अध्यक्ष पदका साझा उम्मेदवार दिपेन्द्र शाह (युगान्त) ले जानकारी दिए । नेकपा माओवादी केन्द्रको […]

Continue Reading

बढैयाताल गाउँपालिकामा हिमालय त्रिपाठीको टीम जीतको नजिक

बर्दिया : बढैयाताल गाउँपालिका का नेकपा माओवादी केन्द्रबाट प्रमुम पदका उम्मेदवार हिमालय त्रिपाठीको नेतृत्वमा उप प्रमुख कमला गुरुङको टीम जीतको नजिक रहेका छन् । बढैयातालका वृद्ध-वृद्धा, महिला, युवा, बुद्धिजीवी र सामाजिक ब्याक्तित्वहरुको समेतको उपस्थितिमा अध्यक्षका लागि उम्मेदवारी दिएका हिमालय त्रिपाठीको घरदैलो अभियानमा सहभागीता जनाएका थिए । पहिले देखि नै सामाजिक कार्यमा सक्रिय त्रिपाठीलाई बढैयाताल वडा […]

Continue Reading

नेपालगन्ज ५ मा अध्यक्षमा स्वतन्त्र उम्मेदवार दिएका अजिजलाई जनताको साथ

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ मा वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार दिएका अजिज मलिकलाई स्थानीय जनताको साथ रहेको छ । चुनाव प्रचारप्रसारमा चुनाव चिन्ह लौरो साथमा लिएर मतदाताको घरदैलोमा पुग्दा अजिजलाई सबैले हामी तपाईंको साथमा छौं भनेर हौसला दिएको अजिजले बताए ।स्नातक तह सम्मको अध्ययन गरेका अजिज सामाजिक सेवामा समेत सक्रिय रहेका छन् […]

Continue Reading

अल्पसंख्यक जातीबाट नेपालगन्ज १२ मा वडा अध्यक्षमा उठेका चिडिमारलाई जनताको साथ

नेपालगन्ज : आसन्न स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ बाट नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा उठेका अल्पसंख्यक जातीका तिरथराम चिडिमारलाई जनताको माया,हौसला र उनीहरुले जिताउने प्रतिबद्धता व्यक्त गरेका छन् ।नेपालभित्र कुनै पनि स्थानीय तहमा चिडिमार समुदायको उम्मेदवार रहेको छैन यसपटक जसरी पनि हामी आफ्नो समुदायको उम्मेदवारलाई जिताउछौं स्थानीय हौसिला चिडिमारले बताए । यसभन्दा […]

Continue Reading

जानकीका स्थानीय भन्छन् – ‘ हिमांशु यादव नै हाम्रो भविष्य हुन्’

नेपालगन्ज : स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा स्थानीय तथा राजनैतिक विश्लेषण गर्नेहरुले आआफ्नो तर्क अगाडि सार्न थालेका छन् । त्यसै सेरोफेरोमा जानकी गाउँपालिकाका स्थानीयहरुले यो पटकको चुनाव पनि एमालेले जानकी क्लिन स्विप गर्ने बताएका छन् । जानकीमा एमालेको माहोल, चुनावमा उत्रीएका उम्मेदवार र जानकीमा एमाले प्रतिको जनताको लहर हेर्ने हो भने एमालेले जानको क्लिन […]

Continue Reading

लाहुरामले गर्न सकेनन् अब त पट्टु थारु नै रोजाइमा छन्: मतदाता

नेपालगन्ज । राप्तिसोनारी गाउपालिकाका अध्यक्ष लाहुराम थारुले जनताको हितमा काम गर्न नसकेको भन्दै अबको रोजाइ माओवादी केन्द्रका नेता पट्टु थारुलाइ मतदान गर्ने मतदाताहरुले बताउन थालेका छन् । राप्तिसोनारीमा यतिखेर नजिकिदै गरेको बैशाख ३० गतेको चुनाव लक्षित घरदैलो कार्यक्रममा सो कुरा मतदाताले बताएका हुन् । गत ५ बर्षमा नेपाली कांग्रेसका तर्फबाट जित हासिल गरेका नेता लाहुरामले […]

Continue Reading

नेपालगन्ज १२ मा माओवादी  केन्द्रका उम्मेदवारहरुलाई घरदैलो कार्यक्रम गर्दा मतदाताहरुको अथाह माया

नेपालगन्ज : आसन्न स्थानीय निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ का वडा अध्यक्ष तिरथराम चिडिमारको नेतृत्वमा उम्मेदवारहरु आफ्नो चुनावी प्रचारप्रसारमा स्थानीय मतदाताहरुले अथाह माया गरेका छन् । नेकपा माओवादी केन्द्र वडा नं १२ बाट युवा नेता तिरथराम चिडिमारको  नेतृत्वमा सदस्यहरुमा दिपेश श्रेष्ठ, सन्तोष तिवारी, महिला सदस्यमा रेश्मा पठान, दलित […]

Continue Reading

बर्दियाको बढैयाताल १ मा युवा नेता टेकेन्द्र मल्ललाई माओवादी केन्द्रको सहयोग हुने

बर्दिया : नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टीको तर्फबाट बर्दियाको बढैयाताल गाउँपालिका वडा नं १ मा अध्यक्ष पदमा उठेका विद्यार्थी राजनीतिबाट उदयमान युवा नेता टेकेन्द्र मल्ल लगायतका टीमलाई नेकपा माओवादी केन्द्रले सहयोग गर्ने भएको छ । नेकपा माओवादी केन्द्रलाई गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र अन्य वडाहरुमा नेकपा एसले सहयोग गर्ने भएपछि उक्त वडा नं १ मा […]

Continue Reading