लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

नेपालगन्ज : सामाजिक क्षेत्रमा छुट्टै पहिचान बनाएको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको वर्ष २०२२/२०२३ का लागि नयाँ कार्य समितिलाई पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज नेपालगन्जको होटल ग्यालेक्सी दरबारमा भएको कार्यक्रममा वर्तमान अध्यक्ष लायन सुमन गिरी श्रेष्ठले नयाँ अध्यक्ष बसन्ता शर्मालाई पद हस्तान्तरण गर्नु भएको छ । डिष्ट्रिक एक्सुकेटिभ चिप लायन ज्ञानेन्द्र श्रेष्ठको […]

Continue Reading

नेपालगन्ज वडा नम्बर १३ ले गर्‍यो कर्मचारीलाई सम्मान

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ ले वडापालिकामा कार्यरत कर्मचारीलाई नगदसहित सम्मान गरेको छ । वडापालिकाको उदयपुर कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर सन्जिला डिसी सहित १० जनालाई नगदसहित दोसल्ला ओढाई सम्मान गरेको हो । उदयपुर स्थित १३ नम्बर वडा कार्यालयमा रहेका कर्मचारीमध्ये उत्कृष्ट सेवा प्रदान गरेको र कार्यालयको गरिमा उच्च राख्ने गरि जनप्रतिनिधिलाई सहयोग […]

Continue Reading

लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनका निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण तथा पदभार सम्पन्न

कोहलपुर: नेपालगन्ज मेडिकल कलेजमा रहेको सबैभन्दा पुरानो संगठन लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनका निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण तथा पदभार कार्यक्रम सम्पन्न भएको छ । असार ३२ गते शिक्षण अस्पताल कोहलपुरमा भएको छैटौं अधिबेशनबाट सर्वसम्मत रुपले पदाधिकारीहरु चयन गरिएको थियो । उक्त अधिबेशनका निर्वाचन मण्डलका अध्यक्ष अब्दुल हुसेन खान, सदस्यहरु कुश्माखर बश्याल र शरद […]

Continue Reading

नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष आफै फोहोर व्यवस्थापनमा सक्रिय

नेपालगन्ज – नेपालगन्ज  उपमहानगरपालिका वडा नम्बर ४ को  आयोजना र समुदाय-प्रहरी साझेदारीको  सहाकार्यमा “हाम्रो वडा राम्रो वडा” अभियान अन्तर्गत विशेष सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ भित्र रहेको सल्यानीबाग चोक देखि देवाफुलबारी  टोलसम्म बृहत सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।   रासिद अलिकाे अध्यक्षतामा ९सदस्यीय (देवाफुलवारी-उचुवा) टाेल समिति गठन […]

Continue Reading

लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनको अधिबेशन असार ३२ मा हुदै

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजमा रहेको लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनको केन्द्रीय अधिबेशन यही असार ३२ गते शिक्षण अस्पताल कोहलपुरमा हुदै छ । नेपालगन्ज मेडिकल कलेजमा रहेको उक्त युनियन श्रम तथा रोजगार कार्यालय नेपालगन्जमा  २०६१ भाद्र २२ गते दर्ता भएको थियोे । आजका दिनसम्म अाइपुग्दा पाचौं पटक अलगअलग व्यक्तिको नेतृत्वमा संगठन चलाएको पाइन्छ […]

Continue Reading

बाँकेका ८ पालिका मध्ये सबैभन्दा कम बेरुजु नरैनापुर गाउँपालिकामा

बाँके -बाँकेका आठ स्थानीय तह मध्ये नरैनापुरमा सबै भन्दा कम बेरुजु देखिएको छ । ८ पालिकाको ४५ करोड भन्दा बेरुजु रहेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । बाँकेका आठ वटा स्थानीय तहको कुल १५ अर्ब ८६ करोड ५१ लाख ८१ हजार बराबरको लेखापरीक्षण गरिएकोमा ४५ करोड ४० लाख ६४ हजार रुपैयाँ बेरुजु देखिएको छ । […]

Continue Reading

इतिहासमै लामो नेकपा एमालेको प्रशिक्षण कार्यक्रम नेपालगन्जमा  सम्पन्न

नेपालगञ्ज –  नेकपा एमाले नेपालगञ्ज उपमहानगरपालिका कमिटीको आयोजनामा १५ दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ । नगर कमिटीका अध्यक्ष दत्तप्रसाद आचार्यको विशेष सक्रियतामा एमालेको इतिहासमै पहिलो पटक नेपालगञ्जमा विषयवस्तका हिसावले महत्वपूर्ण र समयका हिसावले लामो प्रशिक्षण भएको छ । एमाले नगर कमिटीका अध्यक्ष आचार्यका अनुसार कार्यक्रममा स्थायी कमिटीका सदस्य भानुभक्त ढकाल, पोलिटब्यूरो सदस्य […]

Continue Reading

गाउँपालिकाका अध्यक्ष शाहद्वारा बकर इदको अवसरमा शुभकामना व्यक्त

बाँके – मुस्लिम समुदायहरुको महान् चाड बकर इदको अवसरमा बाँकेको नरैनापुर गाउँपालिकाका  अध्यक्ष इस्तियाक अहमद शाहले मुस्लिम समुदायलाई शुभकामना सन्देश दिएका छन् । नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले नरैनापुर गाउँपालिकाका सम्पूर्ण इस्लाम धर्मावलम्वीहरु र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, […]

Continue Reading

समाजसेवी काफ्लेले गरिन नेपालगन्ज कारागारलाई अटो रिक्सा हस्तान्तरण

नेपालगन्ज : बाँकेको नेपालगन्जमा  कारागारमा बन्दी जीवन बिताइरहेका बिरामी कैदीहरुलाई अस्पताल लैजान ल्याउन सहजता होस् भन्ने हेतुले समाजसेवी अम्बिका काफ्लेले नेपालगन्ज कारागार कार्यालय ,बाँकेलाई  ब्याट्री रिक्सा हस्तान्तरण गर्नुभएको छ । मानवता नेपाल बाँकेकी अध्यक्ष , जनता समाजवादी पार्टी,नेपाल लुम्बिनी प्रदेश कोषाध्यक्ष एवं माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. की प्रबन्धक समेत रहेकी अम्बिका […]

Continue Reading

बासगढीमा  सार्वजनिक सुनुवाई सम्पन्न, स्वास्थ्य संस्थामा थर्मोमिटरको व्यवस्था गर्न नागरिकको सुझाव

बर्दिया – बर्दियाको बासगढी नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरवासीहरुले चुस्तदुरुस्त काम गर्न नगर प्रमुखलाई सुझाव दिएका छन । प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बिनी प्रदेशको सहयोगमा मानब अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्रको सहजिकरणमा बासगढी नगरपालिकाको सभा हलमा भएको कार्यक्रममा सरोकारवालहरुले नगरको विविध शाखा र कामका बारेमा सुझाव दिएका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा विषयगत शाखाहरुले आफ्नो प्रगति […]

Continue Reading