बी ग्रुपद्वारा सहकारी संस्थालाई आधारभुत ब्यबस्थापन तालिम प्रदान

नेपालगन्ज- बी ग्रुपले बाँकेका तीनवटा पालिकामा रहेका सहकारी संस्थाका कार्यकारी सदस्य र ब्यवस्थापकलाई क्षमता बिकास तालिम प्रदान गरेको छ।एमडिएम फ्रान्स र जेआइजेड नेपालकाे सहयोगमा बी ग्रुपद्वारा सञ्चालन गरिएको पेसागत तथा वातावरणीय स्वास्थ सहयोग परियोजना अन्तर्गत कृषितर्फकाे कार्यक्रमबाट तीन दिने आधारभुत सहकारी ब्यबस्थापन तालिम प्रदान गरिएको हाे ।बाँकेका खजुरा २, डुडुवा ६ र नेपालगन्ज २० मदनापुरमा […]

Continue Reading

नरैनापुरमा ‘भ्रष्टचार नियन्त्रण र सुशासन प्रवद्धन’ विषयक अन्तरक्रिया सम्पन्न

बाँके । बाँकेको नरैनापुर गाँउपालिकामा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्वन’ विषयक पालिका स्तरीय अन्तरक्रिया कार्यकक्रम सम्पन्न भएको छ ।पालिका स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले कानुन बमोजिम काम कारबाही गर्ने व्यक्ति अख्तियारसँग डराउन नपर्ने बताउनुभयो । उहाँले सुशासन कुनै पनि लोकतान्त्रिक मुलुकको सार्वजनिक प्रशासनको एक महत्वपूर्ण आधारस्तम्भ रहेको बताउदै अध्यक्ष शाहले […]

Continue Reading

संविधान दिवसको अवसरमा नरैनापुरमा बृक्षा रोपण र सरसफाई सम्पन्न

बाँके । संविधान दिवसको अवसर पारेर नरैनापुर गाउँपालिकाले अन्तरक्रिया, सरसफाइ तथा बृक्षारोपण गरेर संविधान दिवस मनाएको छ । मुलुकमा गणतन्त्र आम जनताको आन्दोलनको बलमा प्राप्त भएको र सोहि आन्दोलनको बलमा प्राप्त व्यवस्था मार्फत गठीत संविधानसभाले नेपालको संविधान २०७२ जारि गरेकोले संविधान दिवस आम जनताको दिवस भएको भन्दै सबैले हर्षोल्लासका साथ मनाउने सिलसिलामा नरैनापुर गाउँपालिकाले मनाएको […]

Continue Reading

बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा- पाण्डे प्रवल जनसेवा श्री पदकबाट सम्मानित

नेपालगन्ज: जिल्ला अस्पताल बर्दियाका मेडिकल सुपरिटेन्डेन्ट डा सुभाष पाण्डे प्रवल जनसेवा श्री पदकबाट सम्मानित हुनु भएको छ। असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न मानपदवी तथा अलंकारबाट सम्मानित गर्ने क्रममा डा- पाण्डे पनि पर्नु भएको हो । भदौ ३१ को मन्त्रिपरिषद् बैठकको सिफारिसमा परेका व्यक्तिहरूलाई राष्ट्रपतिले मानपदवीबाट सम्मान गरेको राष्ट्रपति कार्यालयबाट जारी […]

Continue Reading

नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा राष्ट्रिय बाल दिवस शुभकामना व्यक्त

बाँके-  आज राष्ट्रिय बाल दिवस देभैभर बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । यस वर्षको बालदिवसको नारा “बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार।”भन्ने मूल नाराका साथ मनाइँदै छ । नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । सोही दिनको स्मरणमा हरेक […]

Continue Reading

नेपालगन्ज मेडिकल कलेजको प्राविधिक सहयोग र अन्य संस्थाहरुको सामूहिक आयोजनामा वृहत् स्वास्थ्य शिविर सम्पन्न

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा र अन्य सामाजिक संस्थाहरुको आयोजनामा बाँकेको राँझामा वृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त स्वास्थ्य शिविरमा फिजिसियन सेवा, बालरोग सम्बन्धि सेवा, अाँखाको जाँच, फिजियो केयर सम्बन्धि जाँच लगायतको सेवा दिइएको थियोे । जसबाट ३०० जना भन्दा बढीले, जनरल, बालबालिका ,  आँखा लगायतको  सेवा लिएका थिए […]

Continue Reading

कर्मचारी संगठनको १८ औं वार्षिकोत्सबको उपलक्ष्यमा नील सागरमा खाद्यान्न वितरण तथा स्वास्थ्य परिक्षण

नेपालगन्ज :  लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनको १८ औं वार्षिकोत्सबको उपलक्ष्यमा कोहलपुरमा रहेको नील सागर असाहाय , अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रमा फलफूल, खाद्यान्न तथा स्वास्थ्य चेकजाँच गरेको छ । लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठन वि- स- २०६१ सालमा स्थापना गरिएको थियोे । उक्त संस्थामा रहेका तिनवटा युनियनहरु मध्ये धेरै […]

Continue Reading

नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ ले १०० दिनमा गरेका काम सार्वजनिक

नेपालगञ्ज-  नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का जन प्रतिनिधिहरुले एकसय दिने कामको उपलब्धी सार्वजनिक गरेका छन् । सोमबार कार्यालयमा पत्रकार सम्मेलन गर्दै वडाध्यक्ष गोपाल पुनले एक सय दिनको अवधिमा १६ वटा महत्त्वपूर्ण  काम भएको सार्वजनिक गर्नुभयो । सामुदायिक विद्यालय कन्या मा-वि र अनाथालय गौशिया माविमा विद्यार्थी संख्ख्या बढाउन तथा उनीहरुलाई टिकाउन गरेको सहयोग, स्वास्थ्यतर्फ, सरसफाई […]

Continue Reading

नरैनापुर पुगेर अर्थ मन्त्री शर्माले भने, “कसैलाई भोकै बस्न दिने छैन्” गाँउपालिकाले गर्यो मन्त्री शर्माको भव्य स्वागत

बाँके – लामो समयदेखि प्रयाप्त वर्षा नहुँदा सुख्खा क्षेत्र घोषणा गरिएको नरैनापुर गाउँपालिकाको अर्थमन्त्री जनार्दन शर्माले शुक्रवार स्थलगत अनुगमन गर्नु भएको छ ।अर्थ मन्त्री शर्माले नरैनापुर क्षेत्रको सुख्खा ग्रस्त क्षेत्रमा कुरा गर्दै भन्नुभयो, नरैनापुरको घडेरी देख्दा मलाई मर्महित बनाएको बनाउदै मन्त्री परिषदमा गएर कुरा राख्ने र तत्काल राहातको केन्द्रीय सरकारबाटै राहतको व्यवस्था गराउने बताउनु भएको […]

Continue Reading

कृषकहरुलाई डिप बोरिङ र राहत उपलब्ध गराउन प्रजिअलाई नरैनापुरका अध्यक्ष शाहले दिए पत्र

बाँके – सिँचाईको अभावमा खडेरी परेको नरैनापुरका कृषकहरुलाई डिप बोरिङ र राहत उपलब्ध गराउन माग गर्दै नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहले आज बिहिबार बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीलाई ज्ञापन पत्र हस्तान्त्रण गर्नु भएको छ ।नरैनापुर गाँउपालिकाको सर्वदलिय बैठकले कृषकहरुलाई राहत दिन प्रदेश र संघीय सरकार संग माग गर्ने निर्णय गरे पछि गाँउपालिकाले […]

Continue Reading