व्यवसायीमाझ लोकप्रिय बन्दै प्रदिप आचार्य , उद्योग वाणिज्य संघको उप महासचिवमा उम्मेदवारी
नेपालगन्ज – नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी भदौ ६ गते हुन लागेको निर्वाचनमा उप महासचिव पदका उम्मेदवार प्रदिप आचार्य व्यवसायीमाझ चर्चामा आएका छन्। आचार्य व्यवसायीका समस्या, हकहित र व्यावसायिक वातावरण सुधारका विषयलाई प्राथमिकतामा राख्दै निर्वाचनमा होमिएका हुन्। नेपालगन्ज निवासी आचार्य व्यवसायीका समस्या नजिकबाट बुझ्ने र उनीहरूको आवाज संघमार्फत प्रभावकारी रूपमा उठाउन सक्ने उम्मेदवारका रूपमा धेरै […]
Continue Reading