गाउँपालिकाका अध्यक्ष शाहद्वारा बकर इदको अवसरमा शुभकामना व्यक्त
बाँके – मुस्लिम समुदायहरुको महान् चाड बकर इदको अवसरमा बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले मुस्लिम समुदायलाई शुभकामना सन्देश दिएका छन् । नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले नरैनापुर गाउँपालिकाका सम्पूर्ण इस्लाम धर्मावलम्वीहरु र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, […]
Continue Reading