स्वास्थ्यमा समस्या देखिए पछि नरैनापुरका गाउँपालिका प्रमुख शाह अस्पताल भर्ना
बाँके – नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहको स्वास्थ्यमा समस्या देखिए पछि अस्पताल भर्ना हुनु भएको छ । अध्यक्ष शाहको छातीमा समस्या देखिएपछि उहाँलाई शिक्षण अस्पताल नेपालगंजमा भर्ना गरिएको छ । पछिल्लो समय बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन र जनता संग भेटघाटमा अधिक सक्रिय हुँदा श्वासप्रश्वास र छातीमा समस्या देखिए पछि अस्पताल भर्ना गरिएको लक्ष्मणपुर […]
Continue Reading