लाहुरामले गर्न सकेनन् अब त पट्टु थारु नै रोजाइमा छन्: मतदाता
नेपालगन्ज । राप्तिसोनारी गाउपालिकाका अध्यक्ष लाहुराम थारुले जनताको हितमा काम गर्न नसकेको भन्दै अबको रोजाइ माओवादी केन्द्रका नेता पट्टु थारुलाइ मतदान गर्ने मतदाताहरुले बताउन थालेका छन् । राप्तिसोनारीमा यतिखेर नजिकिदै गरेको बैशाख ३० गतेको चुनाव लक्षित घरदैलो कार्यक्रममा सो कुरा मतदाताले बताएका हुन् । गत ५ बर्षमा नेपाली कांग्रेसका तर्फबाट जित हासिल गरेका नेता लाहुरामले […]
Continue Reading