२०८१ को बडा दशैको शुभ साइत बिहान ११:३६ बजे
यसपालिको बडा दशैको टीकाको उत्तम साइत बिहान ११:३६ बजे रहेको पंचांग समितिले बताएको छ । नेपाल पंचांग निर्णायक समितिले बडा दशै सम्बन्धि शुभ साइत आज प्रकाशित गरेको छ । जसअनुसार असोज १७ गते घटस्थापनाको साइत बिहीबार बिहान ९:१६ बजे रहेको छ । असोज १८ गते शुक्रबार झण्डा फेर्ने साइत ९ बजेर १४ मिनेटमा, फूलपाती यात्रा […]
Continue Reading