सिराहामा करेन्ट लागेर दुईजनाको मृत्यु
बेग्ला बेग्लै स्थानमा करेन्ट लागेर सिराहामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा लहान नगरपालिका—९ गोठटोलका ५० वर्षीय जोगिन्द्र साह र भगवानपुर गाउँपालिका—५ लालपुरका ४५ वर्षीय देवनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमबार साँझ १२ हजार भोल्टको करेन्ट लागेर गम्भीर घाइते भएका साहलाई उपचारका लागि सप्तऋषि […]
Continue Reading