कर्णाली र लुम्बिनीका परियोजनाहरुलाई सफल पार्न दुई दिने समिक्षा गोष्ठि

नेपालगन्ज- प्लान ईन्टरनेसनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतले आर्थिक वर्ष ०८०÷०८१ को दुई दिने बार्षिक समिक्षा गोष्ठि सम्पन्न गरेको छ ।प्लान ईन्टरनेसनल नेपाल, क्षेत्रीय कार्यालय सुर्खेतको कार्यक्षेत्र भित्रका कर्णाली र लुम्बिनी प्रदेशका साझेदार संस्थाहरुद्धारा ंसंचालित कार्यक्रमहरुको पुनरावलोकन र आगामी कार्यक्रमको रुपरेखा तयार गर्ने उद्येश्यका साथ सोे गोष्ठि आयोजना गरिएको थियो ।सो गोष्ठिमा साझेदार संस्थाहरुले बर्षभरीमा गरेका […]

Continue Reading

बर्दियाका करण परियारले जिते नेपाल आइडल सिजन ५ को उपाधि

नेपाल आइडल सिजन ५ मा नव प्रतिभा करण परियार नेपाल आइडल बन्न सफल भएका छन् l नेपाल आइडल सिजन-५ को शनिबार सम्पन्न ग्रान्ड फिनालेमा करण विजेता घोषित भएका हुन् । ग्रान्ड फिनालेमा बर्दियाका करणले पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि आफ्नो हाता पारेका हुन् । विजेता करणले नगद रु २५ […]

Continue Reading

२ किलो ६५४ ग्राम कोकिनसहित तीन जना विदेशी नागरिक पक्राउ

काठमाडौं -अवैध लागूऔषध कोकिन २ किलो ६ सय ५४ ग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा युगान्डाका नागरिक ४४ वर्षीया केभिना मुगला, लिल्लिना सुसन वानएन्जी तथा भारतीय नागरिक ३३ वर्षीया दिवाजानी पाल रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले केभिनालाई १ किलो २ सय ६० ग्रामसहित काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ […]

Continue Reading

सुदूर पश्चिम प्रदेशको मुख्यमन्त्रीमा सोढारी नियुक्त

सुदुर पश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ बहादुर सोढारी नियुक्त हुनु भएको छ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका नेता दीर्घ बहादुर सोढारीलाई प्रदेश प्रमुख नजिर मियाँले नेपालको संबिधान धारा १६८ को उपधारा २ बमोजिम नियुक्त गर्नुभएको हो ।

Continue Reading

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशकको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपालगन्ज : योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबैलाई आवद्ध गराउने उद्देश्यले सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीको उपस्थितिमा कोषको योजना सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा कोषको कार्यालय नेपालगन्जको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा उद्योगपति, ट्रेड युनियनका नेताहरु र सेवाग्राहीहरुको उपस्थिति रहेको थियो । सामाजिक सुरक्षा कोष नेपालगन्ज शाखाका कार्यालय […]

Continue Reading

बागलुङको बस दुर्घटनामा प्रेस सेन्टर नेपाल रुकुम पुर्वका उपाध्यक्ष लगायत ९ जनाको मृत्यु

पश्चिम रुकुम देखि काठमाण्डौंको लागि छुटेको बस बागलुङको निसीखोला गाउँपालिकामा आइतबार साँझ दुर्घटना हुदा रूकुम पूर्वका कृयाशिल पत्रकार तथा प्रेस सेन्टर नेपाल पुर्वी रुकुमका उपाध्यक्ष बिक्रम परियार लगायत ९ जनाको ज्यान गएको छ । परियार नेपाल पत्रकार महासंघ रुकुम पुर्वका सहसचिव समेत रहेका छन् । उक्त दुर्घटनामा मृत्यु हुनेहरूमा दाङका १६ बर्षीय – लक्की पुनमगर,  […]

Continue Reading

प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

श्री आधारभूत विद्यालयको दुई कोठे पक्की भवन बनाउँदा भ्रष्टाचार गरेको अभियोगमा रौतहटको ईशनाथ नगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्तासहित तीन जनाविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार अनुसन्धान गर्दा उनीहरुले अनियमितता गरेको पाइएपछि विशेष अदालतमा मुद्दा दायर गरेको हो । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुप्ताले अन्तिम भुक्तानीका लागि […]

Continue Reading

राजनीतिक दलहरूलाई चन्दा दिने ठूलो कम्पनी मेघा इन्जिनियरिङ

काठमाडौं । यतिबेला भारतभरि ‘चुनावी बन्ड’ को चर्चा चलिरहेको छ । यसमा सबैको चासो ती कम्पनीतर्फ केन्द्रित छ जसले राजनीतिक दलका लागि सबैभन्दा बढी ऋणपत्र खरिद गरे । राजनीतिक दलहरूका लागि सबैभन्दा बढी मूल्यको बन्डहरू खरिद गर्ने कम्पनी फ्युचर गेमिङ एन्ड होटल सर्भिस हो, जसले अक्टोबर २०२० र जनवरी २०२४ को बीचमा १३ अर्ब ६८ […]

Continue Reading

हुम्लाको स्याडा स्वास्थ्य चौकीमा टेलिमेडिसिन सेवा सुरु

हुम्ला : कर्णाली प्रदेशको हुम्ला जिल्लाको सिमिकोट गाउँ पालिकामा टेलिमेडिसिन सेवा सुचारु भएको छ । सिमिकोट गाउँ पालिका वडा नं ८ मा रहेको स्याडा स्वास्थ्य चौकीमा बुधबार उक्त सेवाको सुरु गरिएको स्वास्थ्य चौकी कार्यालय प्रमुख जन स्वास्थ्य अधिकृत लबि रावतले बताउनुभयो । स्वास्थ्य सेवामा प्रत्यक्ष फोन मार्फत परामर्श दिदा बिरामीलाई आधा रोग आफै निको हुने […]

Continue Reading

कर्णाली पुलमा आगलागी

कर्णाली चिसापानी पुलमा गुडिरहेको ना ५ ख ५२९५ नम्बर को ट्रकमा आगलागी हुदा उक्त आगो समयमै निभाउन नसक्दा पुलमा समेत फैलिएको छ । अचानक ट्रकमा आगलागी भएपछि नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिउने कोशिश गरिरहेका छन् तर समयमै आगो नियन्त्रणमा नआउँदा पुलका लच्छामा समेत आगो सल्लिएको छ ।थप विवरण आउन बाँकी

Continue Reading