२०८१ को बडा दशैको शुभ साइत बिहान ११:३६ बजे

यसपालिको बडा दशैको टीकाको उत्तम साइत बिहान ११:३६ बजे रहेको पंचांग समितिले बताएको छ । नेपाल पंचांग निर्णायक समितिले बडा दशै सम्बन्धि शुभ साइत आज प्रकाशित गरेको छ । जसअनुसार असोज १७ गते घटस्थापनाक‍ो साइत बिहीबार बिहान ९:१६ बजे रहेको छ । असोज १८ गते शुक्रबार झण्डा फेर्ने साइत ९ बजेर १४ मिनेटमा, फूलपाती यात्रा […]

Continue Reading

लुम्बिनी प्रदेश बन तथा वातावरण मन्त्री कुर्मीलाई बाँके जिल्लामा प्रवेश निषेध : नेकपा (बहुमत)

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्री बादसाह कुर्मीलाई बाँके जिल्लामा निषेध गर्ने आज पत्रकार सम्मेलन मार्फत बताएको छ । सोमबार स्थानीय सिद्धार्थ कटेजमा गरिएको पत्रकार सम्मेलनमा उक्त पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज तिलकले उक्त कुरा बताएका हुन् । पार्टीले निर्मला कुर्मीको बेपत्ता तथा हत्याका आरोपित वन तथा वातावरण मन्त्री […]

Continue Reading

काठमाण्डौको शंखमूलमा एक व्यक्तिको हत्या

काठमाडौं महानगरपालिका-१०,शंखमूलमा आइतबार राति एक पुरुषको हत्या भएको छ । शंखमूलस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा रुपक बान्तवाको हत्या भएको प्रहरीले जानकारी दिएको छ । बान्तवाको शरीरमा घाउ चोटका निशान रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । बान्तवाले बागमती कोरिडोरको सुकुम्बासी बस्तीमा रहेको आफ्नै २ तले घरको भुइँ तल्लामा ‘द टाइम […]

Continue Reading

संघीय राजधानी काठमाण्डौंमा पब्लिक स्पिच नेपाल २०८१ हुँदै

नेपालगन्ज- पब्लिक स्पिच नेपाल २०८१ संघिय राजधानी काठमाण्डौंमा हुने भएको छ ।युवाहरुको बक्तृत्वकला क्षमता अभिबृद्धी गर्ने, युवाहरुको वाक क्षमता प्रष्फुटन गर्न उत्प्रेरित गर्ने, सार्वजनिक भाषणकलाका च्याम्पियनहरुलाई प्रोत्साहीत गर्ने लगायतका उद्धेश्य राख्दै बास नेपाल नामक गैर सरकारी संस्थाले राष्ट्रब्यापी रुपमा प्रतियोगिता गर्न लागेको हो ।यस अघ पब्लिक स्पिच बाँके र पब्लिक स्पिच कञ्चनपुरको २ ओटा सिजन […]

Continue Reading

सौर्य जहाजमा १९ जजा यात्रु रहेको खुलासा

काठमाण्डौंबाट पोखराका लागि उडेको जहाज दुर्घटनामा परेको छ । जहाज धावन मार्ग छोड्न साथ दुर्घटनामा परेको हो । सौर्य एयरलाइन्सको ९ एन- एम. मई जहाजमा १९ जना यात्रु रहेको बुझिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार उक्त जहाज काठमाण्डौं देखि पोखराका लागि उडेको थियोे । जहाज प्राविधिक परीक्षणका लागि उडेको […]

Continue Reading

प्रहरी नायब महानिरीक्षक कार्कीद्वारा पत्रकारसँग साक्षात्कार कार्यक्रम

काठमाडौं- नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्नुभएको छ । साक्षात्कारको क्रममा उहाँले सञ्चारकर्मीहरूसँग समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभयो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक कार्कीले गत आर्थिक वर्षको २०८० साउन १ गतेदेखि २०८१ असार मसान्तसम्मको एक वर्षको अवधिमा नेपाल प्रहरीबाट सम्पादित […]

Continue Reading

गुडन्युजका सम्पादक डा. धिताल भारतको दिल्लीमा सम्मानित

नेपालगन्ज – गुड न्युज राष्ट्रिय साप्ताहिकका सम्पादक डा. डक्ट प्रसाद धिताल भारतको नयाँ दिल्लीमा सम्मानित हुनुभएको छ । आइतबार भारत स्थित क्राउन प्लाजामा आयोजना गरिएको एक कार्यक्रममा धिताल सम्मानित हुनुभएको हो ।अन्तर्राष्ट्रिय उत्कृष्ट आइकन अवार्ड कार्यक्रमका प्रमुख अतिथि प्यालेस्टाइनका राजुदुत सन्दिप महरुवा र विशेष अतिथि भारतिय मुख्य डिजाइनर आस्मा गुल्जार, मदम श्री सुन्त्या हातबाट डा. […]

Continue Reading

कर्णाली र लुम्बिनीका परियोजनाहरुलाई सफल पार्न दुई दिने समिक्षा गोष्ठि

नेपालगन्ज- प्लान ईन्टरनेसनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतले आर्थिक वर्ष ०८०÷०८१ को दुई दिने बार्षिक समिक्षा गोष्ठि सम्पन्न गरेको छ ।प्लान ईन्टरनेसनल नेपाल, क्षेत्रीय कार्यालय सुर्खेतको कार्यक्षेत्र भित्रका कर्णाली र लुम्बिनी प्रदेशका साझेदार संस्थाहरुद्धारा ंसंचालित कार्यक्रमहरुको पुनरावलोकन र आगामी कार्यक्रमको रुपरेखा तयार गर्ने उद्येश्यका साथ सोे गोष्ठि आयोजना गरिएको थियो ।सो गोष्ठिमा साझेदार संस्थाहरुले बर्षभरीमा गरेका […]

Continue Reading

बर्दियाका करण परियारले जिते नेपाल आइडल सिजन ५ को उपाधि

नेपाल आइडल सिजन ५ मा नव प्रतिभा करण परियार नेपाल आइडल बन्न सफल भएका छन् l नेपाल आइडल सिजन-५ को शनिबार सम्पन्न ग्रान्ड फिनालेमा करण विजेता घोषित भएका हुन् । ग्रान्ड फिनालेमा बर्दियाका करणले पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि आफ्नो हाता पारेका हुन् । विजेता करणले नगद रु २५ […]

Continue Reading

२ किलो ६५४ ग्राम कोकिनसहित तीन जना विदेशी नागरिक पक्राउ

काठमाडौं -अवैध लागूऔषध कोकिन २ किलो ६ सय ५४ ग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा युगान्डाका नागरिक ४४ वर्षीया केभिना मुगला, लिल्लिना सुसन वानएन्जी तथा भारतीय नागरिक ३३ वर्षीया दिवाजानी पाल रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले केभिनालाई १ किलो २ सय ६० ग्रामसहित काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ […]

Continue Reading