सिराहामा करेन्ट लागेर दुईजनाको मृत्यु

बेग्ला बेग्लै स्थानमा करेन्ट लागेर सिराहामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा लहान नगरपालिका—९ गोठटोलका ५० वर्षीय जोगिन्द्र साह र भगवानपुर गाउँपालिका—५ लालपुरका ४५ वर्षीय देवनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमबार साँझ १२ हजार भोल्टको करेन्ट लागेर गम्भीर घाइते भएका साहलाई उपचारका लागि सप्तऋषि […]

Continue Reading

पूर्व सुचना तथा सञ्चारमन्त्री बिष्टको कोरोना संक्रमणका कारण मृत्यु

 नेपाली काँग्रेसका सुर्खेत जिल्लाका पूर्व सभापति , पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर विष्टको निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमणका कारण विष्टको निधन भएको हो । उपचारका क्रममा आइतबार विहान ५ बजे विष्टको निधन भएको उनका भाइ दल विष्टले जानकारी दिए । पञ्चपुरी नगरपालिका–११ कुइने मालुझुल घर भएका ६० […]

Continue Reading

एमाले एकताको लागी युवा संघ प्रदेश अध्यक्ष किशोर थापाको अपिल

नेपालगन्ज : फुटको संघारमा रहेको नेकपा (एमाले) एकताको लागी युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापाले अपिल गरेका छन् । नेकपा एमाले विभाजन भए नेपालको कम्युनिष्ट आन्दोलनको उपलब्धि नै गुम्ने खतरा रहेको भन्दै कम्युनिष्ट आन्दोलनको उपलब्धी रक्षार्थ र जनताको आशा र भरोसालाई जिबन्त राख्न एमाले एकताको अर्को विकल्प नरहेको थापाले बताएका छन् । युवा […]

Continue Reading

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) ले पठायो सातै प्रदेशमा स्वास्थ्य सामाग्री

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले छिमेकी मित्र राष्ट्र चीन, पार्टीको प्रवास समिति तथा सहयोगदाताहरुले पठाएको स्वास्थ्य सामाग्री कोरोनाको उपचार, नियन्त्रण तथा रोकथामका लागि सातै प्रदेशका इञ्चार्ज मार्फत स्वास्थ्य सामग्री पठाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ले ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । माओवादी केन्द्रले एन ९५ मास्क एक […]

Continue Reading

चिकित्सक तथा स्वास्थ्यकर्मी माथि गरिएको अमानवीय व्यवहारको चौतर्फी विरोध: कारबाहीको माग

नेपालगन्ज : कोरोना महामारीको भयावह स्थितिमा आफ्नो ज्यानको प्रवाह नगरी दिनरात बिरामीको सेवामा जुटेका चिकित्सक तथा स्वास्थ्यकर्मी माथि गएराति भेरी अस्पताल नेपालगन्जमा दाङ घर भएका  कोभिड संक्रमित बिरामी डिल्ली बहादुर रावतको मृत्युु भएको विषयलाई लिएर त्यहाँ कार्यरत रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि गरिएको अमानवीय व्यवहारको चौतर्फी विरोध गरि हदैसम्मको कारबाहीको माग गरिएको छ । राजनीतिक आडमा […]

Continue Reading

तयारी पूरा नहुँदा स्वास्थ्य बीमा कार्यक्रम शुरु हुन सकेन

खिम प्रसाद घिमिरे नेपालगंज: स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक तयारी पूरा हुन नसक्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा स्वास्थ्य बीमा कार्यक्रम शुरु हुनसकेको छैन । चैत मसान्तसम्ममा स्वास्थ्य बीमा गरेकाहरुले सेवा लिने अवधि जेठ १ गतेबाट शुरु भएको छ । तर स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालय गण्डकी प्रदेशले नवलपुरमा स्वास्थ्य बीमा कार्यान्वयनका लागि छनोट भएका […]

Continue Reading

प्रधानमन्त्रीको कदम विरुद्ध बाँकेका दलहरूद्वारा भत्सर्ना

नेपालगन्ज : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी कदमविरुद्ध वामपन्थी र लोकतान्त्रिक शक्तिको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य रहेको भन्दै प्रधानमन्त्रीको कदम बाँकेका दलहरूद्वारा भत्सर्ना गरेका छन् । बुधबार बाकेमा बसेको सर्वदलीय बैठकले प्रधानमन्त्रीको कदमको भत्सर्ना गर्दै प्रधानमन्त्रीको प्रतिगामी कदमले नागरिक, बौद्धिक बर्ग देखि जन समुदायसम्म आक्रोशीत रहेको भन्दै बाँकेका पाँच दलका नेताहरुले संयुक्त प्रेस वक्तव्य […]

Continue Reading

भृकुटी नगर टोल विकास समितिद्वारा भेरी अस्पतालमा सञ्चालित अन्जनी रसोईलाई रु १ लाख ११ हजार सहयोग

नेपालगन्ज : भेरी प्रादेशिक अस्पताल नेपालगन्जमा कोरोना महामारीको दोस्रो लहरबाट संक्रमित भइ उपचार गराइरहेका बिरामी र तिनीहरुका कुरुवाहरुलाई विहान वेलुकाको खानाको व्यवस्थापन गरिरहेको अंजनी माता रसोईलाई भृकुटी नगर टोल विकास समितिको तर्फवाट टोलवासीले रू १११०००/- एक लाख एघार हजार नगद सहयोग  उपलब्ध गराएको छ  । उक्त रकम भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र […]

Continue Reading

नेपालगन्ज मेडिकल कलेजमा माता बागेश्वरी बचत तथा ऋण सहकारीद्वारा स्वास्थ्य सामाग्री सहयोग

नेपालगन्ज – नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था नेपालगंजका अध्यक्ष रसीद अहमद क़ुरैशी लगायतको टीमले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सहकारीका सचिव बदरूददुजा खाँ र संस्थाका शुभेच्छुक मज़हर अली साई, सफ़ीक अहमद सिद्दीक़ी र बिजय पाठकको सहयोगमा मेडिकल कलेजमा कार्यरत सहयोगी कर्मचारी १३० जना र नर्सिंग कर्मचारी […]

Continue Reading

सामाजिक अभियन्ता हेमराज थापा र अम्बिका काफ्लेको टीमले भेरी अस्पताललाई राहत सामग्री र अक्सिजन वितरण

नेपालगन्ज : बिश्वभरमा फैलिएको कोरोना भाइरस कोभिड -१९ को दोस्रो लहरमा फैलिएको कोरोना भाइरस अहिले नेपालमा हटस्पट बन्दै गइरहेको छ । अहिले अन्य क्षेत्रको तुलनामा बाँकेको नेपालगन्ज कोरोना बिरामीको चापले गर्दा  अस्पतालमा बिरामीहरुले बेड नपाएर र  अक्सिजनको कमिले कैयौंले ज्यान गुमाइ  सकेका छन् भने अहिलेको अवस्थामा नेपालगन्ज उपमहानगरपालिकाले प्रत्येक वाडमा आइसोलेसनको ब्यवस्था गरे पछि अलि […]

Continue Reading