कबडियाको दोस्रो अप्रेसन पनि सम्पन्न , यसकारण भनिन्छ डाक्टर भगवानको दोस्रो रुप हुन
नेपालगन्ज : डा- विनोद कर्ण लगायतको टीमले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा बाँकेको जानकी गाउँपालिका वडा नं १ निवासी १० वर्षीय फुलजहा कबडियाको माघ १४ गते सफलता पुर्वक दोस्रो अप्रेसन गर्नु भएको छ ।डाक्टरलाई भगवानको दोस्रो रुप भन्ने त्यसै भनिएको होइन रहेछ नीज कबडियाका बुबा सैजाद कबडियाले नागरिक पथसंग भने हामीले गरिबीको कारण उपचार […]
Continue Reading