बाँके डुडुवाको जब्दहवा र डलैपुरसम्म विष्टको घरदैलो : बिष्टको अभियानप्रति बढ्दो भरोसा
नेपालगन्ज – बाँके क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट यतिबेला डुडुवा गाउँपालिका–५ का बस्ती–बस्तीमा घरदैलो अभियानमा व्यस्त देखिनुभएको छ। जब्दहवाबाट सुरु भएको भेटघाट कार्यक्रम डलैपुरसम्म पुग्दा स्थानीयको सहभागिता र उत्साहले चुनावी माहोललाई थप जीवन्त बनाएको छ। जब्दहवामा उम्मेदवार बिष्टले किसान, महिला, युवा तथा ज्येष्ठ नागरिकसँग प्रत्यक्ष संवाद गर्नुभयो। वर्षौंदेखि दोहोरिँदै आएको […]
Continue Reading