शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या प्रधानमन्त्री कार्यालयमा पुर्याए बाँकेका बस्नेतले
नेपालगन्ज : जनताका कुराहरू राख्न माननीय नै हुनुपर्छ भन्ने कुरालाई ठूलै चुनौती दिदै बाँकेका समाजसेवी युवा आतंक बस्नेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै बाँके जिल्लाको स्वास्थ्य, शिक्षा र रोजगारका तीन प्रमुख क्षेत्रहरूको विकास र प्रवर्द्धनका निम्ति निवेदन पेश गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं १० निवासी बस्नेत समाजसेवी तथा भ्रष्टाचार विरुद्ध आवाज […]
Continue Reading