नेपालगन्ज उपमहानगरपालिका मतदान केन्द्रमा सम्पूर्ण तयारी पूरा ५ वटा मतदान स्थल रहने

नेपालगन्ज : प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन २१ गते हुन लागेको निर्वाचनको लागि बाँके क्षेत्र नं २ अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका मतदान केन्द्रमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । जम्मा ५ वटा मतदान स्थल रहेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ को मतदान केन्द्रमा बुधबार साँझ नै मतदान पेटी समेत राखेर मतदान स्थलमा घेराउ गरिएको […]

Continue Reading

बाँके क्षेत्र नं २ का विवेक कुमार श्रेष्ठ  एक  परिवर्तनको एजेन्डा बोकेका उम्मेदवार

विवेक कुमार श्रेष्ठ समकालीन नेपाली राजनीतिमा उदाइरहेका युवा नेतामध्ये एक हुन् जो बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट चुनावी मैदानमा उत्रिएका छन्। परम्परागत राजनीतिक शैलीभन्दा फरक ढंगले जनतासँग प्रत्यक्ष संवाद पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिने एजेन्डासहित उनी अगाडि बढिरहेका छन्। उनी  कोमल […]

Continue Reading

बाँके क्षेत्र नं २ का उम्मेदवार दिपेन्द्र बिष्ट  युवा नेतृत्व र परिवर्तनको एजेन्डा

बाँके जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारका रूपमा तारा चुनाव चिन्ह लिएर होमिएका  दिपेन्द्र विष्ट युवा राजनीतिक व्यक्तित्व हुन्। उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट चुनावी मैदानमा उत्रिएका छन् जसको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले  गर्दै आएका छन्। बाँके–२ बहुजातीय, बहुसांस्कृतिक र विविध सामाजिक संरचना भएको क्षेत्र भएकाले यहाँको चुनावी प्रतिस्पर्धा […]

Continue Reading

बाँके क्षेत्र नं २ का उम्मेदवार सुधान्शु युवाहरूका लोकप्रिय सारथी

बाँके क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्नु भएको नेपाली कांग्रेसका युवा नेता सुधान्शु कोइराला युवाहरुका बिच लोकप्रिय सारथि रहेका छन् । सुधान्शु कोइराला २०३२ साल माघ २ गते नेपालगञ्जमा जन्मिएका एक सक्रिय युवा हुन  जो नेपाली काँग्रेस बाँकेका उदाउँदो  युवा नेता पनि  हुन्। उनले नेपालको लोकतान्त्रिक राजनीति र समाजसेवामा आफ्नो सक्रियता देखाउँदै […]

Continue Reading

बाँके क्षेत्र नं २ का आवस्यकता हुन इश्तियाक राई

बाँके क्षेत्र नं २ बाट नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका मोहम्मद इश्तियाक राई यश क्षेत्रका आवश्यकता भएका व्यक्ति हुन् । नेपालको समकालीन राजनीतिमा केही यस्ता व्यक्तित्वहरू छ्न जसले पद प्रतिष्ठा र शक्ति भन्दा पनि सेवा समर्पण र जनताको विश्वासलाई ठूलो ठान्दछ्न  । राजनीतिलाई पेशा होइन दायित्व ठान्ने यस्ता प्रतिनिधि विरलै भेटिन्छन्। त्यस्तै इमानदार […]

Continue Reading

बाँके क्षेत्र नं २मा एमाले, कांग्रेस, रास्वपा   र नेकपाको कडा टक्कर

नेपालगन्ज : फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नं २ मा एमाले, कांग्रेस, नेकपा र रास्वपाबिच कडा टक्कर हुने निश्चित छ । बाँके क्षेत्र नं २ मा चुनावी मैदानमा होमिएका नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राईले २०७४ सालको नतिजा दोहोर्याने दाउमा छन् त्यसको लागि मुख्य आधार उनका व्यक्तिगत मत लगभग […]

Continue Reading

मदाने गाउँपालिका गुल्मीका मनकारी अध्यक्ष, आगलागी पिडितको घरमै गएर दिए आर्थिक सहयोग

गुल्मी : गुल्मीको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर  कुवर सामाजिक काममा सदैब अगाडि रहेको पाइन्छन् । उनी कोही दु:खी, गरिब, असहायलाई सहयोग गर्न पाउदा अत्यन्तै खुसी हुने गर्दछन् । सोही गाउँपालिका वडा नं ७ मा आगलागी पिडितको घरमै गएर केही आर्थिक सहयोग गरेका छन् । गए राति मदाने गाउँपालिका  वाड नं  ७ निबासी फर्स बहादुर […]

Continue Reading

पहिचानको नाममा भोट माग्ने प्रवृत्तिप्रति प्रश्नै प्रश्न, कहिलेसम्म जनतालाई ढाट्ने

नेपालगन्ज : जव जब निर्वाचन आउछ तब मात्रै जनताको घरदैलोमा जाने, चुनाव जितेपछि वा हारेपनि जनताको अबस्था बुझ्न नजाने नेताहरुको यो प्रवृत्ति  पुरानै रोग हो । निर्वाचन नजिकिँदै जाँदा केही उम्मेदवार तथा राजनीतिक दलहरूले मधेसी, मुस्लिम वा हिन्दुराज्यको नाममा भोट माग्ने प्रवृत्ति बढेको भन्दै नागरिक समाज र विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन्।विश्लेषकहरूका अनुसार लोकतन्त्रमा राजनीतिक […]

Continue Reading

बाँके क्षेत्र नं २ मा नेकपाको शक्ति प्रदर्शन : हजारौँको उपस्थितिमा बृहत् र्‍याली

नेपालगन्ज –  बाँके क्षेत्र नं. २ अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कम्युनिस्ट पार्टीले बृहत् र्‍याली सम्पन्न गरेको छ। पार्टी कार्यालय बसपार्कबाट सुरु भएको र्‍याली बाइपास रोड, कारकादो, पुष्पलाल चोक, धम्बोझी, बीपी चोक, गणेशमान चोक, चारबाहिनी, अस्पताल रोड, त्रिभुवन चोक, सदरलाइन रोड, न्युरोड, सेतुविक चोक हुँदै बुद्धचोकमा पुगेर कोण सभामा परिणत भएको थियो। शहरका प्रमुख चोक–चौराहा परिक्रमा […]

Continue Reading

जसपा नेपालका अध्यक्ष यादवले पार्टीका प्रतिवद्दता गर्नु भन्दा अरु पार्टीलाई गाली मै खर्चिए समय

नेपालगन्ज : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव मंगलबार चुनावी सभालाई सम्बोधन गर्न बाँकेको डुडुवाको कम्दी  चोकमा सहभागी भएका हुन् । उनले अधिकांश भाषणको समयमा अन्य पार्टीलाई गाली गर्नमा र आरोप लगाउन मै खर्चेका थिए । बाँकेको डुडुवा गाउँपालिका वडा नं ५ कम्दी चोकमा भएको जसपा नेपाल पार्टीको चुनावी सभामा अध्यक्ष यादवले ३५ वर्षसम्म […]

Continue Reading