नाजिया बनिन् एक दिनका लागि गुलरिया नगरपालिकाकी उपमेयर
बर्दियाको गुलरिया नगरपालिकामा रहेको प्रगति किशोरी क्लबकी सदस्य नाजिया खानले एक दिनका लागि उपमेयर सावित्रा गौतमको पदभार ग्रहण गरेपछि आफुमा समाजका लागि केही गर्ने आत्मविश्वास बृद्धि भएको बताउनुभयो । उहाँले यो कार्यक्रमले किशोरीहरुको क्षमता विकासमा पनि ठुलो योगदान गरेको बताउनुभयो । प्लान नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबले संचालन गरेको शसक्त बालिका परियोजनाको गल्र्स टेकओभर कार्यक्रम […]
Continue Reading