शिक्षण अस्पताल कोहलपुरमा अत्याधुनिक निशुल्क पार्किङ सेवा सञ्चालनमा
लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सोमबारदेखि अत्याधुनिक पार्किङ सेवा सुचारु भएको छ । लगभग १ करोड बढी लागतमा सम्पन्न भएको उक्त पार्किङमा एकसय बढी सानो सवारीसाधन, ३ सय बढी मोटरसाइकल, र ५५ बढी एम्बुलेन्स पार्किङ गर्न मिल्नेगरी निर्माण गरिएको हो । शिक्षण अस्पतालको पुर्वतर्फ बनाइएको उक्त पार्किङ निशुल्क रहेको […]
Continue Reading