बाँके क्षेत्र नं. २ मा कांग्रेसका युवा नेता शुधांन्सुको चर्चा, शानदार जित हुने आकलन
बाँके – नेपाली कांग्रेस बाँके क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शुधांन्सु कोइराला अत्याधिक मतसहित विजयी हुने आकलन गर्न थालिएको छ। लोकतन्त्र, राष्ट्रियता र समाजवादको मूल्यमान्यतालाई आत्मसात र जेनजीहरुको भावनालाई कदर गर्दै चुनावी मैदानमा उत्रनुभएका कोइरालाले प्रतिस्पर्धी उम्मेदवारहरूलाई ठूलो मतान्तरले पराजित गर्दै स्पष्ट जित हासिल गर्ने बाँके क्षेत्र नं २ का मतदाताले […]
Continue Reading