नेपालगन्ज महोत्सवमा गायक राज कुश्मी र सपना शाहीको दमदार प्रस्तुती
नेपालगन्ज- घरेलु तथा साना उद्योग महासंघले लगाएको नेपालगन्जमा महोत्सवमा चर्चित गायक राज कुश्मी र गायीका सपना शाहीको आज दमदार प्रस्तुती रहेको थियो । गायक राज कुश्मीको एकपछि एक चर्चित गितहरु प्रस्तुत गरेपछि दर्शकहरु झुमि झुमि नाचेका थिए । पतली कमरिया मोरे हाई हाई, मजा आइगिल ,छलकल जवानी, उरि उरि भौरा, बरा व्युटि बातो ब्याटल, झुमरा […]
Continue Reading