शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या प्रधानमन्त्री कार्यालयमा पुर्याए बाँकेका बस्नेतले

नेपालगन्ज : जनताका कुराहरू राख्न माननीय नै हुनुपर्छ भन्ने कुरालाई ठूलै चुनौती दिदै बाँकेका समाजसेवी युवा आतंक बस्नेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा  प्रधानमन्त्रीलाई सम्बोधन गर्दै  बाँके जिल्लाको स्वास्थ्य, शिक्षा र रोजगारका तीन प्रमुख क्षेत्रहरूको विकास र प्रवर्द्धनका निम्ति निवेदन पेश गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं १० निवासी बस्नेत समाजसेवी तथा भ्रष्टाचार विरुद्ध आवाज […]

Continue Reading

आमा हजुरको मुख मैले कसरी हेर्नू ?

आज माता तिर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन आमा भएका छोराछोरीहरुले आमालाई प्रत्यक्ष रुपमा भेटेर वा टाढा टाढा  भएका छोराछोरीहरुले फोन मार्फत कुराकानी गरेर शुभकामना आदानप्रदान गरिरहेका छन् । तर म अभागी भने बिहानैदेखि आमाको सम्झनामा दु:खी हुदै अरुले आमालाई मीठो मीठो परिकार खुवाएको , राम्रा राम्रा कपडा किनेर दिएको फोटो सामाजिक सञ्जालमा हेरेर […]

Continue Reading

बाँकेको बैजनाथमा मानव अधिकार समितिको बैठक सम्पन्न

नेपालगञ्ज-  बाँकेको बैजनाथ गाउँपालिकामा मानव अधिकार समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीको अध्यक्षतामा बसेको उक्त बैठकमा विभिन्न महत्वपूर्ण विषयहरूमा छलफल गर्दै आवश्यक निर्णयहरू गरिएको हो । बैठकमा गाउँपालिका उपाध्यक्ष, विभिन्न वडाका वडाध्यक्षहरू, शाखा प्रमुखहरू तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले मानव अधिकार संरक्षण, सेवा प्रवाह सुधार तथा स्थानीय तहमा […]

Continue Reading

नरैनापुरमा स्वास्थ्य चेतना कार्यक्रम सम्पन्न

नेपालगन्ज : बाँकेको नरैनापुरमा  “मोरिङ्गा फर लभ” अभियान अन्तर्गत नरैनापुर मटेहिया स्थित महेन्द्र माध्यमिक  विद्यालयमा एक दिने स्वास्थ्य चेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमले स्थानीय समुदायमा स्वास्थ्य सम्बन्धी आधारभूत ज्ञान र आपतकालीन अवस्थामा अपनाउनुपर्ने उपायबारे महत्वपूर्ण जानकारी प्रदान गरेको थियो। कार्यक्रमका प्रमुख वक्ता तथा “Moringa for Love” का CEO डा. प्याट्रिक चौले आपतकालीन स्वास्थ्य […]

Continue Reading

सन्जिबनी अस्पताल नेपालगन्जद्वारा आमासुरक्षा कार्यक्रम सञ्चालनमा

नेपालगन्ज : बाँकेको नेपालगन्जमा रहेको सन्जिबनी कलेज अफ मेडिकल साइन्सेस प्रा. लि. नेपालगन्जमा मंगलबारदेखि आमा सुरक्षा कार्यक्रम सञ्चालनमा आएको छ । तत्कालीन नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज हुदा सञ्चालनमा रहेको उक्त कार्यक्रममा नेपाल सरकारले प्राइभेट मेडिकल कलेजमा नदिने भन्दै भेरी अस्पतालमा मात्रै सो कार्यक्रम सञ्चालनमा रहेको थियो । हाल सन्जिबनी कलेज अफ मेडिकल साइन्सेसका […]

Continue Reading

हरपल होलिस्टिक होम केयरद्वारा विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण

नेपालगन्ज : चौबीसै घण्टा घरघरमा नर्सिङ सेवा दिदै आइरहेको हरपल होलिस्टिक होम केयर ए्ण्ड ट्रेनिङ सेन्टर प्रा.लि. द्वार सिटी ईभिटी द्वारा मान्यता प्राप्त तीन महिने केयर गिभर तालिम लिएका विद्यार्थीहरुलाई एक कार्यक्रममा विच प्रमाणपत्र वितरण गरेको छ । नेपालगन्जमा रहेको होटल स्वस्तिक कटेजमा भएको प्रमाणपत्र वितरण कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य माननीय अम्बिका काफ्ले प्रमुख […]

बिरामीले उपचारप्रति कृतज्ञता व्यक्त गर्दै चिकित्सकको फोटो टिसर्टमा छापेर लगाए

कोहलपुर :   उपचारबाट पूर्ण रूपमा निको भएपछि एकजना  बिरामीले आफ्नो उपचारमा महत्वपूर्ण भूमिका खेलेका चिकित्सकप्रति अनौठो तर भावनात्मक तरिकाले आभार व्यक्त गरेका छन्। बिरामीले चिकित्सकको फोटो टिसर्टमा छापेर सार्वजनिक रूपमा लगाएर खुसी साट्न कोहलपुर मेडिकल कलेजमा कार्यरत न्युरो सर्जन डा. सुवोध गौतमलाई भेट्न आज आएका हुन्। दाङ घर भएका बिरामी कमल केसीको दुर्घटनामा परी घाइते […]

Continue Reading

जिउँदै जलाएर मारिएकी सिर्जना बुढाको सम्झनामा  मानवता नेपाल बाँकेद्वारा श्रद्धाञ्जली सभा

नेपालगन्ज : शनिबार राति ११ बजे बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ क‍ोरियनपुरमा जिउँदै आगो लगाएर मारिएकी सिर्जना बुढा मगरको सम्झनामा स्थानीय बि.पी.चोकमा मानवता नेपाल बाँकेद्वारा श्रद्धाञ्जली सभा गरेको छ । दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दै उक्त श्रद्धाञ्जली सभामा उपस्थित वक्ताले भनेका छन् । संस्थाका सचिव नेत्र प्रसाद सापकोटाले सञ्चालन गरेको कार्यक्रममा संस्थाकी अध्यक्ष सुमन […]

Continue Reading