लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको अध्यक्षमा डा. भण्डारी
नेपालगन्ज : सामाजिक क्षेत्रमा उल्लेखनीय काम गर्दै आइरहेको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको वष २०२४/२५ का लागि अध्यक्ष पदमा डा. खेमा भण्डारी सर्वसम्मत चुनिनु भएको छ । बिहीबार क्लबको अध्यक्ष ला. जयेश जंग शाहको अध्यक्षतामा भएको क्लवको भेलाबाट सर्वसम्मत रुपले पदाधिकारी चयन गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि जोन चेयर पर्सन ला. सुमन गिरी, […]
Continue Reading