कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सुरु, २ हजार ४ सय बिरुवा रोपिने
कोहलपुर- वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सामुदायिक वनको दिगो व्यवस्थापन गर्ने उद्देश्यले कोहलपुर नगरपालिका–९ स्थित श्री उषा हरियाली सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा आजको वृहत् वृक्षारोपण कार्यक्रम सुरु गरिएको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकको आर्थिक सहयोग, क्लिन अप नेपालको समन्वय तथा 8 Billion Trees Nepal का नेपाल निर्देशक हेमन्तराज काफ्लेको व्यवस्थापनमा आयोजित कार्यक्रममा महुवा, अर्जुन, हर्रो, […]
Continue Reading