विश्व हिन्दू महासंघ बाँकेको अध्यक्षमा बुद्धिसागर सुवेदी निर्वाचित
नेपालगन्ज : विश्व हिन्दू महासंघ बाँकेको जिल्ला अधिवेशनबाट बुद्धिसागर सुवेदीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति निर्वाचित भएको छ। शनिबार सम्पन्न भएको तेस्रो जिल्ला अधिवेशनबाट १६ सदस्यीय कार्यसमिति सर्वसम्मतिले चयन गरिएको हो। त्यसैगरी निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कल्पना रेग्मी घिमिरे चयन हुनुभएको छ। त्यसैगरी उपाध्यक्ष पदमा नन्द किशोर मिश्र, गोविन्द प्रसाद घिमिरे र श्रीधर शर्मा आचार्य निर्वाचित […]
Continue Reading