सन्तानेश्वर महादेव जाने पर्यटकलाई नरैनापुरका अध्यक्ष शाहले गरे भव्य स्वागत
नरैनापुर – नरैनापुर गाउँपालिकामा रहेको सन्तानेश्वर महादेवको मन्दिरको दर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई नरैनापुर ६ कोहलामा भव्य स्वागत गरिएको छ । सोमबार सन्तानेश्वर महादेव मन्दिरको दशर्नको लागि गएका ६५ जना कोहलपुरका तिर्थयात्रीलाई स्वागत गरिएको हो । सन्तानेश्वर महादेव मन्दिर जान तिर्थालुलाई कोहलामा निर्माण गरिएको प्रवेशद्धरमा पुगेर नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, वडा […]
Continue Reading