कतार च्यारेटीको सहयोगमा युनेस्को क्लबद्धारा विपन्न महिलाका लागि तीन महिने सिलाई कटाई तालिम सञ्चालन

बाँके युनेस्को क्लबले कतार च्यारेटीको आर्थिक सहयोगमा नेपालगञ्जका २० जना अति विपन्न महिलाकालागि तीन महिने सिलाई कटाई तालिम सञ्चालन गरेको छ ।अति विपन्न र एकल महिलाको आयआर्जनका लागि कतार च्यारेटीको सहयोगमा क्लबले सञ्चालन गरेको आर्थिक शसक्तिकरणका लागि साना तथा मझौला उद्यम विकास परियोजना अन्तर्गत सो तीन महिने सिलाई कटाई तालिम आयोजना गरेको हो ।एक समारोहका […]

Continue Reading

नेपालगन्ज वडा नम्बर १३ ले गर्‍यो कर्मचारीलाई सम्मान

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ ले वडापालिकामा कार्यरत कर्मचारीलाई नगदसहित सम्मान गरेको छ । वडापालिकाको उदयपुर कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर सन्जिला डिसी सहित १० जनालाई नगदसहित दोसल्ला ओढाई सम्मान गरेको हो । उदयपुर स्थित १३ नम्बर वडा कार्यालयमा रहेका कर्मचारीमध्ये उत्कृष्ट सेवा प्रदान गरेको र कार्यालयको गरिमा उच्च राख्ने गरि जनप्रतिनिधिलाई सहयोग […]

Continue Reading

गणेश मा-वि- प्युठानमा विद्यार्थीहरुलाई म्युजिकल पिटी तथा मार्चपास सुरु

प्युठान : श्री गणेश माध्यमिक विद्यालय माण्डवीगाउँपालिका १ तिराम प्यूठानमा म्युजिकल पिटी तथा मार्चपास सुरु भयको छ । पछिल्लो समयमा शैक्षिक प्रशासनिक रुपमा अगाडि बढ्दै गरेको यस बिद्यालयमा बाहिरबाट प्रशिक्षक बोलाइ यहि असार ३० र ३१ गते प्रशिक्षण कार्यक्रम गरियको थियो । हाल यस्तो कार्यक्रमले समयमा उपस्थित नहुने बिद्यार्थीहरुलाई आकर्षित गरेको विद्यालयका प्रधानाध्यापक बलराम पुन […]

Continue Reading

इतिहासमै लामो नेकपा एमालेको प्रशिक्षण कार्यक्रम नेपालगन्जमा  सम्पन्न

नेपालगञ्ज –  नेकपा एमाले नेपालगञ्ज उपमहानगरपालिका कमिटीको आयोजनामा १५ दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ । नगर कमिटीका अध्यक्ष दत्तप्रसाद आचार्यको विशेष सक्रियतामा एमालेको इतिहासमै पहिलो पटक नेपालगञ्जमा विषयवस्तका हिसावले महत्वपूर्ण र समयका हिसावले लामो प्रशिक्षण भएको छ । एमाले नगर कमिटीका अध्यक्ष आचार्यका अनुसार कार्यक्रममा स्थायी कमिटीका सदस्य भानुभक्त ढकाल, पोलिटब्यूरो सदस्य […]

Continue Reading

नेपालगन्ज मेडिकल कलेजको प्राविधिक सहयोगमा सबैको लघु वित्त वित्तीय  सहकारी संस्थामा निशुल्क स्वास्थ्य जाँच

कोहलपुर: बाँकेको कोहलपुर ३ मा रहेको सबैको लघुवित्त वित्तीय  सहकारी संस्था लिमिटेडको छैटौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कोहलपुर ३ मदनचोकमा आज बिहान १० बजेदेखि सुरु भएको उक्त शिविरमा १०३ जनाले सेवा लिएको उक्त संस्थाका अनुगमन प्रमुख बुद्धि राम चौधरीले बताउनुभयो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जकि स्त्रीरोग […]

Continue Reading

बासगढीमा  सार्वजनिक सुनुवाई सम्पन्न, स्वास्थ्य संस्थामा थर्मोमिटरको व्यवस्था गर्न नागरिकको सुझाव

बर्दिया – बर्दियाको बासगढी नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरवासीहरुले चुस्तदुरुस्त काम गर्न नगर प्रमुखलाई सुझाव दिएका छन । प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बिनी प्रदेशको सहयोगमा मानब अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्रको सहजिकरणमा बासगढी नगरपालिकाको सभा हलमा भएको कार्यक्रममा सरोकारवालहरुले नगरको विविध शाखा र कामका बारेमा सुझाव दिएका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा विषयगत शाखाहरुले आफ्नो प्रगति […]

Continue Reading

नेपालगन्ज मेडिकल कलेज र मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पतालबीच संम्झौता

नेपालगन्ज :  लर्डबुद्ध एजुकेशनल एकेडेमी लि- नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगन्जबीच औषधि उपचार सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार नेपाल प्रहरी अस्पतालबाट नेपालगन्ज मेडिकल कलेजमा रिफर भएर आएका वहालवाला र भुपु प्रहरीलाई जनरल, बेड चार्ज, जनरल ल्याव र रेडियोलोजीमा २५ प्रतिशत  छुट  दिने सम्झौता भएको नेपाल प्रहरी […]

Continue Reading

नेपाल आई टी एफ तेक्वान्दो संघ बाँके को अध्यक्षमा वली

गगन पौडेल नेपालगन्जनेपाल आई टी एफ तेक्वान्दो संघ बाँके को तेश्रो जिल्ला अधिवेशन  नेपाल आई टी एफ तेक्वान्दो संघ का अध्यक्ष रञ्जित गिरीको अध्यक्षता एबम लुम्बिनी प्रदेश आई टी एफ अध्यक्ष वीरेन्द्र बहादुर शाही, उपाध्यक्ष गीता क्षेत्री, जिल्ला खेलकुद बिकास कार्यालय प्रमुख सन्तोष श्रेष्ठ, जिल्ला खेलकुद बिकास समिती पूर्व उपाध्यक्ष कृष्णा पाठक, आई टी एफ […]

Continue Reading

बाँके र बर्दियाका तीन पालिकालाई १५ लाखको उद्धार सामाग्री हस्तान्तरण

नेपालगञ्ज- बाढी र डुबानको उच्च जोखिममा रहेका बाँके र बर्दियाका तीनवटा पालिकालाई विपद व्यवस्थापनका लागि अति आवश्यक पर्ने उद्धार सामाग्रीहरु हस्तान्तरण गरिएको छ । बाँकेको खजुरा गाउँपालिका तथा बर्दियाको राजापुर र बारबर्दिया नगरपालिकालाई विपद व्यवस्थापनका लागि १५ लाख बराबरको उद्धार सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।दुबै जिल्लाका आपतकालीन कार्य सञ्चालन केन्द्रसंगको समन्वयमा कोभिड १९ रेस्पोन्स र […]

Continue Reading

राजापुर नगरपालिकामा  सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बर्दिया –  राजापुर नगरपालिका मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिकाले आर्थिक बर्ष ०७८/०७९ मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको थियो । नगरपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बिनी प्रदेश नेपालगञ्जको […]

Continue Reading